निशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य परिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा, बैशाख, ३१- जिल्ला स्वास्थ्य कार्यालय र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो […]

सामाजिक विकास मन्त्रीले गरे स्वास्थ्य र शिक्षा क्षेत्रको छड्के निरीक्षण

के -पी – घिमिरे/ बाँके,बैशाख,३०- प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज बाकेको नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताल , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला शिक्षा कार्यालयको निरीक्षण गर्नु भएको छ । हिजो राती नेपालगन्जमा मन्त्रालयका टोलीसित आउनु भएको मन्त्री वरालले कहिँ कसैलाई जानकारी नदिइ एक्कासी पहिला भेरी अञ्चल अस्पतालको […]

नेपाल नर्सिङ सँघ भेरीले मनायो अन्तराष्ट्रिय नर्सिङ दिवस

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२८- नेपाल नर्सिङ सँघ भेरीले अाज अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्व भरीनै मनाउने गरिन्छ । नेपाल नर्सिङ सँघ भेरी कि अध्यक्ष लक्ष्मी के-सी- को सभापतित्व, प्रमुख जिल्ला अधिकारी रमेश कुमार के-सी – को प्रमुख अतिथि , जिल्ला जनस्वास्थ्य प्रमुख खिम बहादुर […]

वैश्य समाज र सन्त निरङ्कारी मन्डल नेपालद्वारा बृहत रक्तदान

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,१५- कसौधन बैश्य समाज नेपालगन्ज र सन्त निरन्कारी मण्डल नेपालले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आज शनीबार नेपालगन्जमा छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम गरेका छन् । कसौधन बैश्य समाजका अध्यक्ष सुनिल कुमार वनियाका अनुसार बैश्य समाजले प्रत्येक बर्ष नयाँ बर्षको उपलक्ष्यमा रक्तदान गर्दै आइरहेको बताउनुभयो । नेपालगन्जमा गर्मी बढे सङगै बिरामीहरुको चाप […]

नेपाल औषधि ब्यवसायी संघ भेरीद्वारा नगर कमिटी गठन

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,१३- नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चलले कोहलपुरमा पवन कुमार वर्माको सभापतित्वमा , अभय कुमार बस्नेतको प्रमुख अथिती तथा कोहलपुर नगर पालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको बिशिस्ट अथितिमा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ । नयाँ कार्य समितिमा अध्यक्षमा लेखनाथ बगाले, उपाध्यक्षमा थोक तर्फ बिकाश खड्का , खुद्रा […]

नेपाल बिद्यार्थी संघले गर्यो बृहत रक्तदान कार्यक्रम

 के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,१०- नेपाल बिद्यार्थी संघको ४९ औ स्थापना दिबसको उपलक्ष्यमा आज महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जमा ने-बि- संघले बृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ ।  महेन्द्र बहुमुखि क्याम्पसका ईकाइ सभापति चेतनारायण शर्माको सभापतित्व , नेपाली कांग्रेस बाके जिल्ला पार्टी सभापति किरण कोइरालाको प्रमुख अतिथि तथा प्रदेश नं ५ का सभासद तथा पार्टीका ५ नं प्रदेशका […]

बर्दियामा स्वास्थ्य जाँच शिबिर सम्पन्न

डम्मर थापा मगर/ बर्दिया,बैसाख,९- बारबर्दिया नगरपालीकाको जयनगर बजारमा स्थित श्रि अंशुवर्मा माध्यमिक बिधालयको प्रङ्गणमा सनिबार एक दिने स्वास्थ्य जाँच शिबिर सम्पन्न भयको छ ।नेपाल चिकित्सक संघ भेरि अञ्चलसाखाको आयोजनामा उक्त एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियको हो । शिविरमा चिकित्सकहरुमा डा बिनोद कर्ण – प्लास्टिक सर्जन,डा मधु आर्याल – बरिष्ट फिजीसियन,डा रोमा बोहोरा – बरिष्ट […]

आजबाट नयाँ वर्ष २०७५ साल सुरु

  काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]

बृहत योग एवं आर्युवेद शिविर समापन

इन्द्र कार्की /महेन्द्रनगर,चैत,२५     महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भएको बृहत योग एवं आर्युवेद शिविर आज एक कार्यक्रमका विच समापन गरिएको छ । योग शिविर भीमदत्तनगर पालिकाको सहयोगमा पतन्जली योग समिति कञ्चनपुरले यहि चैत २१ गते देखि आयोजना गरेको हो । पाँच दिन सम्म चलेको योग शिविरमा विहान ५ वजे देखि ७ वजे सम्म योगका विभिन्न आसन, […]

केरा एक फाइदा अनेक

इन्द्र कार्की / महेन्द्रनगर,२३,फाल्गुन       विश्वमा सर्वाधिक रुपमा प्रयोग गरिने फल मा पर्छ केरा । केरा जुनसुकै मौसममा पनि उपलव्ध हुने फल हो । केरा नपाइने ठाउँ विश्वमा विरलै पाइएला । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, […]