जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने

नेपालगंज,असार,६- बाँकेको जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने भएको  छ । आज बुधबारका दिन नेपालगंज उपमहानगपालीका र जयसपुर स्वास्थ्य चौकीको आयोजनामा  नेपालगंज उपमहानगपालीका वडा नं. १६ जयसपुरमा शिविर संचालन गर्न लागेको हो ।  समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निशुल्क उपचार गर्दै पुर्नस्थापना गर्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागिएको हो ।  शिविर बिहान […]

बाँकेका ग्रामीण क्षेत्रमा क्यान्सर रोग बारे चेतनामुलक अभियान शुरु

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,जेष्ठ,२५- बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ग्रामिण क्षेत्रमा क्यान्सर रोगका बिषयमा सचेतना फैलाउन सुरु गरेको छ ।रोगको पहिचान नभएर उपचार नै नपाई अकालमा ज्यान गुमाइरहेको अवस्थामा क्यान्सर अस्पतालले यस्तो अभियान शुरु गरेको हो । ग्रामिण क्षेत्रसम्म क्यान्सर रोगका बिषयमा सचेतना फैलाउने उदेश्यले आज बाँकेका स्वयंसेविकाहरुलाई प्रशिक्षण दिइएको छ । आठवटा […]

अाँखा फुटाएर अस्पतालमा अाउने बिरामीको सङ्ख्यामा वृद्धि

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२४- गाउँ घरमा खेल्दा खेल्दै वा एकले अर्कोलाई जिस्किएर घरेलु हतियार प्रयोग गरी अाँखा फुटाई अस्पतालमा अाउने बिरामीहरुको सङ्ख्यामा बृद्दि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अाँखा रोग विशेषज्ञ डा-बिक्रम थापाले बताउनु भएको छ । घरमा बुबा अामा नभएको बेलामा केटाकेटीहरु लड्दा घरेलु हतियार जस्तै चक्कु, हँसिया, पढ्न बस्दा पेन्सिलले अाँखा गोभेर, […]

नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?

इन्द्र कार्की / महेन्द्रनगर,जेठ,२१       हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो […]

स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]

बाँकेमा मेलानले गर्यो रक्तदान : ४० जना द्वारा रक्तदान

के-पी- घिमिरे/ नेपालगन्ज , जेठ ,१९- गर्मी बढी रहेको बेलामा बाँके जिल्लामा बिरामीहरुको सङ्ख्या बढिरहेको र नेपाल रक्त सञ्चार बाँकेमा रगत अभाव भएको अवस्थामा बाँके मेलानले रक्तदान गरेको छ। बाँके मेलानका अध्यक्ष रमेश जि-सी-को अध्यक्षतामा, नेपाल चिकित्सक संघ भेरी कि सचिव तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशाला प्रमुख डा-प्रज्ञा गौतमको प्रमुख अतिथि, मेलानका […]

खजुरा गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,१९- बाँके जिल्लाको खजुरा गाउँ पालिका वार्ड नं १ मा अाज अाँखाका रोगीहरुका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।खजुरा गाउँ पालिका वार्ड नं १ राधापुरको अायोजनामा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर गरिएको वडा अध्यक्ष सुमन मल्लले बताउनु भयो । शिविर जेष्ठ नागरिकहरुलाई लक्ष्यित गरी अायोजना […]

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा के-सी- निर्वाचित

के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ ,१६- नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशनको अाज सम्पन्न भएको चुनावमा टेक बहादुर के-सी- निर्वाचित हुनु भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेको हिजो जिल्ला अधिवेशन भएको थियो । हिजो पदाधिकारी चयन सर्व सम्मतले हुन नसके पछि अाज अध्यक्ष र उपाध्यक्षमा अाज चुनाव भएको हो । […]