टोकियो,माघ,१९-चर्च ब्वाइज क्लव २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। आज शनिबार उद्भघाटन भएको खेलमा नेपाल पुलिस क्लवलाई १-० गोल अन्तरले हराउदै चर्च ब्वाईज क्लव सेमिफाईनलमा प्रवेश गरेको हो।जितका लागि जर्सि नं.१० का खेलाडी दिपेश गुरुङले दोस्रो हापको सुरुवाती लगत्तै ४७ औं मिनेटमा गरेको गोल नै जितका लागि […]
होम
जापान टुर सकेर गायीका संगिता थापा मगर स्वदेश फिर्ता
टोकियो,माघ,९-नेपाल मगर संघ जापानले टोकियो लगायत ५ ठुला शहरहरुमा गरेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम सकेर चर्चित राष्ट्रिय कलाकार संगिता थापा मगर आज बुधबार राती स्वदेश फिर्ता हुनु भएको छ। विगत लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगर नेपाल मगर संघ जापानको निमन्त्रणामा जापान आउनु भएको थियो।उहाँले नागोया, ओसाका, गुन्मा […]
आज मगर संघ जापानको मुख्य माघे संक्रान्ति कार्यक्रम टोकियोमा हुँदै
टोकियो,माघ,६-नेपाल मगर संघ जापानको मुख्य माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज आईतवार टोकियोमा हुँदै छ। कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन्। आजको कार्यक्रममा संगिता थापा मगर, चेतन घर्ती मगर,रितु थापा मगर, रचना राना मगर,कामना फगामी मगर, सागर थापा मगर, यामराज जर्घा मगर, र पञ्चेबाजा समुह लगायतले प्रस्तुती दिने नेपाल मगर […]
मगर संघ गुन्मा जापानको माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,माघ,५-गुन्मा केनमा माघे संक्रान्ती कार्यक्रम सम्पन्न भएको छ।नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रीय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज शनिबार सम्पन्न भएको हो। गुन्मामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा केनका अध्यक्ष रिदम रोका मगरले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न संघ संस्थाका […]
माघे संक्रान्ती विशेष कुराकानी मगर संघ गुन्माका अध्यक्ष रिदम रोका संग
टोकियो,माघ,३-आज हामीले नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीहरुले जापानका ५ ठुला शहरहरुमा संयुक्त रुपमा आयोजना गरि रहेको माघे संक्रान्ती विशेष सांगीतिक साँझ कार्यक्रमको बारेमा चर्चा गर्नेछौं। किनकि नेपाल मगर संघ जापानले गर्न लागेको ५ शहरहरु मध्य ३ शहरहरु नागोया, ओसाका र फुकुओकामा भव्य रुपमा कार्यक्रम सम्पन्न गरि सकेको छ,भने ओकिनामा पनि त्यहाँ […]
मगर संघ जापानको माघे संक्रान्ती कार्यक्रम आज फुकुओकामा हुँदै
टोकियो,माघ,१-नेपाल मगर संघ जापानको केन्द्रिय समिती र फुकुओका क्षेत्रीय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज मंगलवार फुकुओकामा हुँदै छ। कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन् । आजको कार्यक्रममा चेतन घर्ती मगर, रचना राना मगर र स्थानीय कलाकारले प्रस्तुती दिने नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले […]
मगर संघ जापानको माघे संक्रान्ती कार्यक्रम आज ओसाकामा हुँदै
टोकियो,पुष,२९-नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओसाका क्षेत्रीय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज सोमबार हुँदै छ। कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन् । आजको कार्यक्रममा संगिता थापा मगर, चेतन घर्ती मगर,पवित्रा सरतुंगे मगर, प्रगती पुन मगर, गिता पाईजा पुन मगर, काजल गुरुङ र पञ्चेबाजा समुह […]
मगर संघ जापानको माघे संक्रान्ती कार्यक्रम आज नागोयामा हुँदै
टोकियो,पुष,२८-नेपाल मगर संघ जापानको केन्द्रिय समिती र नागोया क्षेत्रीय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज आईतबार नागोयामा हुँदै छ। कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन् । आजको कार्यक्रममा संगिता थापा मगर, चेतन घर्ती मगर, रितु थापा मगर, पवित्रा सरतुंगे मगर,निशान तामाङ् श्याम शितल, सन्देश बमजन लगायतले प्रस्तुती […]
माघे संक्रान्ती कार्यक्रमको तयारी पुरा
टोकियो,पुष,२७-नेपाल मगर संघ जापानले गर्न लागेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।मगर संघले जापानका मुख्य ५ ठुला सहरहरुमा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने नेपाल मगर संघ जापानका अध्यक्ष रामहरी खपाङ्गी मगरले जानकारी दिनुभयो। यस्तै: कार्यक्रममा प्रस्तुती दिनको लागी […]
आजबाट नयाँ वर्ष २०२५ सुरु, जापानमा भव्य स्वागत
टोकियो,पुष,१७-अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजबाट सुरु भएको छ।आजबाट इस्वी संवतको २०२४ को विदाइ गर्दै सन् २०२५ सालको सुरू भएको हो। जापान सहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्दै मनाएका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न सांगितीक कार्यक्रमहरु आयोजना […]








