लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी

काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ ।  सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, […]

जापानमा एकैदिन २,३८७ जना निको भए, १६,५३७ जना संक्रमित

जापान,बैशाख,२९-जापानमा सोमबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य एकैदिन २ हजार ३ सय ८७ निको भएका छन् । यो संगै निको हुनेको संख्या ८ हजार ९ सय ४४ जना पुगेको हो । अघिल्ला दिनको तुलनामा संक्रमण धेरै घटेको छ।नयाँ ७० जनामा संक्रमण देखिएको छ ।यो संगै संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३७ जना पुगेको छ। अहिले […]

नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो

काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, […]

लकडाउनमा मनको स्याहार कसरी गर्ने: मनोविद गोपाल ढकाल

काठमाण्डौं,बैशाख,२०-कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ।रोगको महामारीहुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो।साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ। शरीर र मन एक अर्काका परिपुरक हुन ।शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ।साथै मनमा समस्या आउदा शरिरिक लक्षणहरु पनि देखिन सक्छन। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा […]

कोरोनाबाट जापानमा ६५ जनाको मृत्यु,२४ सय ३४ जना संक्रमित

जापान,चैत्र,१६-विश्वभर फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा आईतबार सम्म ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ। एकै दिनमा नयाँ २०८ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २४ सय ३४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।  पछिल्लो तथ्यांक अनुसार टोकियोमा […]

जापानमा कोरोनाबाट ६२ जनाको मृत्यु, २२ सय २६ जना संक्रमित

जापान,चैत,१५-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा एकै दिन ५ जनाको ज्यान गएको छ । यससंगै शनीबार सम्म ज्यान गुमाउनेको संख्या ६२ जना पुगेको हो । जापानमा शुक्रबार देखि शनीबार संम्म एकै दिनमा नयाँ ११७ जनामा संक्रमित भेटिए संगै संक्रमितको संख्या २२ सय २६ जना पुगेको विभिन्न जापानीज समाचार माध्यमले जनाएका छन् ।  संक्रमितहरुको उपचार पछि निको पनि भएका […]

जापानमा कोरोनाबाट ४९ जनाको मृत्यु, १८१० जनामा संक्रमण ८४६ जना निको भएर घर फर्किए

काठमाण्डाै,चैत्र,१०-कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जापानमा सोमबार सम्म ४९ जनाको मृत्यु भएको छ।  जापानमा १ हजार ८ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।जस मध्य ८ सय ४६ जना निको भएर घर फर्किसकेका छन्,भने ४९ जनाको ज्यान गईसकेको हो।अहिले १ हजार ८४ जनाको उपचार भैईरहेको छ ।ज्यान गुमाउनेमा अधिकांश वृद्ध,वृद्धा बढी रहेका छन् ।  चीनको वुहानबाट […]

नेपालभर अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं,चैत्र,९-विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् । बन्द […]

आज होली पर्व पहाडी भेगमा उल्लासका साथ मनाइँदै

काठमाडौं,फागुन,२६-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि […]

विमल घर्ति मगरको निर्णायक गोलमा मछिन्द्रलाई सताक्षी गोल्डकपको उपाधि

काठमाण्डौं,फाल्गुन,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ।  झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका […]