नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओकाले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओका जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र सिजुओका केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर […]

नेपाल मगर संघ क्षेत्रिय समिति गुन्माले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति गुन्मा जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागिएको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर […]

जापानभरी नै हुने माघे संक्रान्ती पर्वको तयारी पुरा

टोकियो,मंसिर,८-जापानभरी नै हुने माघे संक्रान्ती पर्वको तयारी पुरा भएको नेपाल मगर संघ केन्द्रिय समिती र क्षेत्रीय समितीका प्रतिनिधीहरुले जानकारी दिनु भएको छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिति र क्षेत्रीय समितिहरुको संयुक्त रुपमा आयोजना गरि यस वर्ष पनि जापानभरी नै जनवरी महिनामा विभिन्न ठाँउमा फरक फरक समयमा माघे संक्रान्ती पर्व मनाउन लागेको हो। यस वर्ष […]

मधेशमा हुस्सु-कुहिरोका कारण जनजीवन कष्टकर

काठमाडौं,पुस,२५-देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहेको हो।साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको हो। त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका अधिकांश […]

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाण्डौ,पुस,२५-स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ । साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो।कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे।५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए। टोलीले त्यसपछि बराबरी गर्न सकेन।अब […]

काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा

काठमाण्डौं,पुस,२५-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भुमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्नका […]

सर्वपक्षीय बैठकः आगामी निर्वाचनमा केन्द्रित हुन सरकारसँग राजनीतिक दलको आग्रह

काठमाडौं,मंसिर,२०-राजनीतिक दलहरुले सरकारलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभएको हो। उहाँका अनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा निकायहरुले […]

एनपीएलमा आज दुई महत्वपुर्ण खेल हुँदै

काठमाडौँ,मंसिर,२०-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्वपुर्ण खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दै छन्। यस्तै अर्को खेल भने दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट […]

एनपीएल क्रिकेटमा काठमाडौं गोर्खाजको चौथो जित

काठमाण्डौं,मंसिर,१३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो।कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ। काठमाडौंको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका […]

एनपीएलमा क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

टोकियो,मंसिर८-जारी दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकोछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो। सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा सबै आउट हुन पुग्यौ। यसअघि, टस हारेर […]