जापान,बैशाख,२७-जापानमा शनीबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ८९ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ३ सय ५४ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय १९ जनाको मृत्यु भएको छ । एकै दिन १६ जनाको निधन भए संगै मृतकको संख्या ६१९ पुगेको हो । […]
अन्तराष्ट्रिय
अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म नखुल्ने
काठमाडौं,बैशाख,२४-सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो। सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ […]
जापानमा १६,०६८ संक्रमीत,५२,३८ जना निको भए, ५७९ को मृत्यु
जापान,बैशाख,२४-जापानमा बुधबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ १२० जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भएका छन् ।५ सय ७९ जनाको मृत्यु भएको छ । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो । बुधबार बिहान […]
जापानमा ५,१४७ जना निको भए,अझै १५,९४८ संक्रमित, ५,६९ जनाको मृत्यु
जापान,बैशाख,२३-जापानमा कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य मंगलबार बिहान सम्म ५ हजार १ सय ४७ जना निको भएका छन् । एकै दिन नयाँ १७७ जनामा संक्रमित देखिएको छ । अहिले संक्रमितको संख्या १५ हजार ९ सय ४८ जना पुगेको छ।५ सय ६९ जनाको मृत्यु भएको छ । एकै दिन २० जनाको निधन भए संगै मृतकको संख्या ५६९ […]
जापानमा १५,७७२ संक्रमीत पुग्दा, ५,४९ जनाको मृत्यु
जापान,बैशाख,२२-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबार बिहान सम्म ५ सय ४९ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ५४९ पुगेको हो । एकै दिन नयाँ १९९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ७ सय ७२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
जापानमा एकैदिन ३१ को निधन, टोक्योमा मात्र १५ जनाको मृत्यु
जापान,बैशाख,२१-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ५ सय ३० जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ५३० पुगेको हो । एकै दिन नयाँ ३०७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ५ सय ७३ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
कोरोनाको उत्पति चीनले होईन प्राकृतिक रुपमै भएको डब्लुएचओको भनाई
काठमाडौं,बैशाख,२०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन । गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो । […]
जापानमा एकैदिन २९ जनाको मृत्यु, थप २ सय ६५ जना संक्रमीत थपिए
जापान,बैशाख,२०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शनीबार बिहान सम्म ४ सय ९९ जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ४९९ पुगेको हो । एकै दिन नयाँ २६५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार २ सय ६६ जना पुगेको […]
कोरोना : जापानमा ४ सय ७० जनाको मृत्यु, संक्रमीत १५ हजार नाघ्यो
जापान,बैशाख,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ४ सय ७० जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४७० पुगेको हो । एकै दिन नयाँ १८९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार १ जना पुगेको छ।पछिल्लो तथ्यांक […]
नेपाल मगर संघ क्युसु जापानद्धारा कोरोना बाट बच्न जारी सन्देश
फुकुओका,जापान,बैशाख,१७-गत वर्ष सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर भैलिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बुधबार बिहान सम्म विश्वभर २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन्,भने संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ जना पुगेको छ। यस कोरोना भाईरसबाट जापान पनी […]