दोहा,कतार,मंसिर,२८-क्रोएसियालाई हराउदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाईनल पुगेको हो । अर्जेन्टिनाका लागि पहिलो हाफको ३४ औं मिनेटमा पेनाल्टी मार्फत मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए ।क्रोएसियाका गोलकिपर डोमिनिक अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले […]
अन्तराष्ट्रिय
पहिलो हापमा क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता
दोहा,कतार,मंसिर,२८-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसिया बिच खेल भैईरहेको छ । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको छ। खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको […]
विश्वकप फुटबल:आज सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने
दोहा,कतार,मंसिर,२७-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा आज मंगलवार अर्जेन्टिना र क्रोएसिया बिच खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया बीचको खेल नेपाली समय अनुसार मंगलवार राति पौने १ बजे हुनेछ । यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ। यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै […]
विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुने
दोहा कतार,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुँदैछन् । आज शनिवार हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल बिच कडा प्रतिस्पर्धा हुनेछ।यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यसैगरी क्वाटरफाइनलको अर्को रोमाञ्चक खेलमा इंल्याण्ड र साविक विजेता फ्रान्स बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने […]
विश्वकप फुटबल:नेदरल्यान्ड्सलाई हराउदै अर्जेन्टिना सेमिफाईनलमा
काठमाडौं,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, […]
विश्वकप फुटबल:ब्राजिललाई पराजित गर्दै क्रोयशिया सेमिफाइनलमा
काठमाडौं,मंसिर,२४-कतारमा जारी फिफा विश्वकपमा क्रोयशिया लगातार दोस्रोपट सेमिफाइनलमा प्रवेश गरेको छ।शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोयशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सूटआउटबाट लगाइएको हो । पेनाल्टीमा क्रोयशिया […]
विश्वकप फुटबल: नेदरल्यान्ड्स भर्सेज मेसी कि?नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना?
दोहा कतार,मंसिर,२३-कतारमा जारी फिफा विश्वकप फुटबलमा क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।आज शुक्रबार हुने दोस्रो खेलमा खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने राति पौने १ बजेबाट सुरु हुनेछ । अर्को खेलमा क्रोएसिया र ब्राजील बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यसैबिच: कतारमा जारी […]
विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई खेल हुँदै
दोहा कतार,मंसिर,२३-कतारमा जारी फिफा विश्वकप फुटबलमा क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।आज शुक्रबार हुने पहिलो खेलमा क्रोएसिया र ब्राजील बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । अर्को खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने राति पौने १ बजेबाट सुरु हुनेछ । यसैबिच: नेदरल्यान्ड्सका कप्तान […]
नेपालले पठाएको कूटनीतिक नोटको भारतले पठायो जवाफ
काठमाडौं,मंसिर,२३-सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिनापछि जवाफ दिएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास-२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । गत कात्तिक १० मा महराको मृत्यु भएपछि भोलिपल्टै परराष्ट्र […]
महाकाली नदीमा बाँध बनाउने कामबाट पछि हट्यो भारत
दार्चुला,मंसिर,२२-नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतको धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ।महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयो । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो।आजको बैठकले तारजालीसहितको अस्थायी […]