काठमाडौं,असोज,१०-नेपालका युवा ब्याटर कुशल मल्लले टी-२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्। १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। कुशल ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्। यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण […]
खेल
नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य
काठमाडौं,असोज,१०-१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए।उनले मात्रै ५० बलमा १३७ रन बनाए।१३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे। यस्तै कप्तान […]
आज सन्दीप लामिछाने र सागर ढकाल चीन जादै
काठमाडौं,असोज,९-नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन जाने भएको छ। अदालतमा मुद्दा विचाराधिन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन्। ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए। भिषा समस्याका कारण सागर टिमसँग चीन जान पाएका थिएनन्। अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित […]
एसियाली खेलकुद बक्सिङमा थापाको जित
काठमाडौं,असोज,८-एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन्।पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन्। राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४-१ ले हराएका हुन्। नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए। महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा […]
साफ यू-१९ च्याम्पियनसीप मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं,असोज,८-नेपाल साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो। दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को गोल अन्तरले पराजय भोगेको थियो। पहिलो खेलमा […]
भारतलाई एसिया कपको उपाधि
काठमाडौं,भदौ,३१-भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । सामान्य ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।सामान्य रनको लक्ष्य पछ्याएको भारतले श्रीलंकामाथी १० विकेटले विजयी भयो।एसिया कपमा भारतको यो आठौं उपाधिसमेत हो। भारतलाई जिताउन टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले […]
एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्ने
काठमाडौं,भदौ,३१-एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्नेछन्। यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ।सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्याउन चाहन्छ।तर, श्रीलंका पनि आजको खेल जित्दै एसिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको किर्तीमान बराबरी गर्न चाहन्छ। पछिल्ला वर्षहरुमा आर्थिक […]
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौं,भाद्र,२१-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो।उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ।यही भदौ १० गते सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।त्यसपछि अदालतले आज […]
एसिया कप : आज भारत र पाकिस्तान खेल्दै
काठमाडौं,भदौ,१४-एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ। भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन्।पहिलो खेलमा नेपाललाई पराजित गरेकोपाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ। प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत […]
मेस्सीको कप्तानीमा इन्टर मायमी पहिलो पटक च्याम्पियन
टोकियो,जापान,भाद्र,३-इन्टर मायमी क्लव लिग्स कप २०२३ को च्याम्पियन बनेको छ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो।निकै प्रतिस्प्रर्धा भएको खेलमा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक […]
