काठमाडौं,असार,३१-नेपालले आज बंगलादेश संग दोस्रो मैत्रीपुर्ण फुटबल खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ। गत हप्ता बिहीवार भएको मैत्रीपूर्ण पहिलो खेल नेपाली महिला टिमले १-१ को बराबरीमा खेलेको थियो। बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त […]
खेल
एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्ने
काठमाडौं,असार,२९-एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दैछ।खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ।नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन्। पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ। नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन्।त्यसैले आज टोलीमा युवा खेलाडीले मौका […]
इमर्जिङ कपका लागि नेपालको टोली घोषणा
काठमाडौं,असार,२३-एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को साता शुक्रबारबाट सुरु हुने एसिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ। नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो।उक्त प्रतियोगिताको […]
विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फिर्ता
काठमाडौं,असार,२२-जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएका छन्। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]
नेपालले यूएईलाई ३ विकेटले हरायो
काठमाडौं,असार,१६-आइसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको छ । जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा यूएईले जितका लागि दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो।यो जितसँगै नेपालले सातौँ स्थानका लागि आययरल्यान्डसँगको भेट पक्का गरेको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७९ […]
फिफा विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौँ,अषाढ,१७-फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक एनिसले टोलीमा खेलाडी छनोट गरेका हुन् […]
दोस्रो “फुकुओका नेपाल फुटसल लिग” अगष्ट ५ तारिख बाट
टोकियो,जापान,१६-जापानको फुकुओकामा दोस्रो “फुकुओका नेपाल फुटसल लिग” हुने भएको छ।फुकुओका नेपाल फुटसल एशोसिएसनको आयोजनामा फुकुओका फुटसल लिग हुन लागेको हो। आगामी अगस्टको ५ तारिख बाट सुरु हुने फुकुओका नेपाल फुटसल लिग क्युशुमा स्थापित भएका प्रवासी नेपाली फुटसल क्लबहरु बीच “भाइचारा अभिवृद्धि र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ”लिगको आयोजना गर्न लागेको फुकुओका नेपाल फुटसल एशोसिएसनका […]
प्रधानमन्त्री कप क्लब लिग भलिबल असार २३ गतेदेखि सुरु
काठमाडौं,आषाढ,१२-सातौं औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो । यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ ।संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै […]
नेपाल र भारत भिड्दै (प्रत्यक्ष लाईभ)
काठमाण्डौं,अषाढ,९- साफ च्यम्पियनसिपमा अहिले नेपाल र भारत भिडिरहेको छ । खेल प्रत्यक्ष लाईभ हेर्न तल दिएको लिंकमा गर्नुहोस् !! नेपाल र भारत भिड्दै
नेपाल संग अमेरिका ६ विकेटले पराजीत
काठमाडौं,असार,५-जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो।२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो। भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ। नेपालको जितमा भीम सार्कीले ११४ […]