काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा आज सोमबार नेपालले युएईसंग खेल्दैछ। यदि खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा शनिबारदेखि सुरु भएको वर्षा अझै केही दिनसम्म रहने जनाएको छ । यसकारण सामेबार हुने फाइनल खेल […]
खेल
डेढ महीनापछि यूएईसँग घरेलु मैदानमै भिड्दै नेपाल
काठमाडौं,बैशाख,१७-गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्को ठूलो प्रतियोगिता खेल्दैछ। नेपालले त्रिवि क्रिकेट मैदानमा आफ्नो चिरपरिचत प्रतिस्पर्धी यूएईसँग सोमवार एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनल खेल्न लागेको हो।खेलको विजेता एसिया कपमा छनोट हुनेछ।पछिल्लो खेलमा यूएईलाई पराजित गरेको नेपालले आगामी […]
एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने
काठमाडौं,बैशाख,१६-नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस […]
नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य
काठमाडौं,बैशाख,८-एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र […]
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
काठमाडौं,चैत्र,२९-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार ३ वटा खेलहरु हुने भएका छन् । लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।एनआरटी र संकटाबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुने […]
आज नेपाल र भियतनाम भिड्ने
काठमाडौं,फाल्गुन,२५-पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । हेड टु हेड – फिफा वरीयतामा नेपाल भियतनाम भन्दा धेरै पछि छ । फिफा वरीयतामा भियतनाम […]
जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता
टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]
आज नेपाल र भियतनाम भिड्ने
काठमाडौं,चैत्र,२२-आज बुधवार नेपाल र भियतनाम विच खेल हुदैछ।पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ।जसका लागि […]
आजको राशिफल ।। चैत्र २२ गते बुधवार
काठमाण्डौ,चैत्र,२२-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २२ गते बुधवार, (अप्रिल ५ तारिख ) चैत्र शुक्ल चतुर्दर्शी तिथि।आज एसईई २०७९ को अनिवार्य विज्ञान विषयको परिक्षा रहेको छ। आज चैत्र २२ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा […]
गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने
काठमाडौं,चैत्र,२०-चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसले निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रंगशाला बनाउने निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो। नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट […]