विश्वकप लिग-२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटले विजयी

काठमाडौं,फाल्गुन,९-नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका […]

महिला फुटबलमा नेपाल र भारत बिचको खेल बराबरी

काठमाडौं,फाल्गुन,७-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो ।     प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले […]

राष्ट्रिय महिला फुटबल टोलीले भारतसंग भिड्ने

  काठमाडौं,फाल्गुन,१६-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिवार दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ।नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।     नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा […]

स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं,फाल्गुन,५-आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ ।दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले जित हासिल गरेको हो। दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले अविजित ८५ रन बनाउँदा कुशल ८१ […]

नेपालद्धारा नामिबियामाथी कीर्तिमानी जित

काठमाडौं,फाल्गुन,२-आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले बनाएको सबैभन्दा ठूलो स्कोर हो । नेपालको जितमा कुशल भुर्तेलले […]

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने

काठमाडौं,माध,२६-साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आज बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।नेपालले भुटान र भारतलाई हराएर […]

भारतलाई ३-१ गोलले हराउदै नेपाल फाइनलमा प्रवेश

काठमाडौ,माघ,२५-नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक/एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण […]

केपि ओली गोल्डकप फागुनमा हुने

काठमाडौं,माघ,१०-केपि ओली गोल्डकप फागुनमा हुने भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुन लागेको हो। प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुनेछ।उक्त प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश […]

आज पीएसजी र रोनाल्डो आवद्ध अल नसर क्लवबिच विच मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माघ,५-आज बिहिवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)र साउदीको अल नसरको क्लव बिच मैत्रीपूर्ण खेल हुदैछ। आजको मैत्रीपुर्ण खेलमा विश्वका चर्चित दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ।यस संगै विश्वका अन्य चर्चित खेलाडीहरु नेयमार, सर्जियो रामोस,केलियन एम्बाप्पे,जस्तै ठुप्रै खेलाडी रहेका छन् । २०२२ को विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।यसले गर्दा पनि […]

रोबन मगर संग जापानमा हुने फुटबल गतिविधीबारे गरिएको अन्तर्वार्ता

टोकियो,जापान,माघ,२-विश्वकै चर्चित खेल हो फुटबल।यो खेल भन्ने वित्तीकै मन नपर्ने मान्छे विरलै होला।मान्छेका अनेकौं सपनाहरु हुन्छन्,ति सपना पुरा गर्न संघर्ष गरि रहेका हुन्छन्।त्यसैमा हामी नेपालीहरुमा पनि कुनै युरोपियन नागरिक भन्दा कम्ती छैन् फुटबलको मोह !!  आज हामीले आफ्ना अनेकौं सपना पुरा गर्नको निम्ती एशियाकै फुटबलमा शक्तीशाली राष्ट्र जापानमा पुगेर कर्म गर्दै गरेका र नेपालीहरुले आयोजना […]