काठमाडौं,जेठ,२१-आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो । युएईको जितमा थिर्था सतिशले अविजित ४ […]
खेल
इटालीलाई हराउदै अर्जेन्टिना च्याम्पियन
काठमाडौं,जेठ,१९-अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी […]
नेपाल र टिमोर लिस्टेको खेल दुई दुई गोलको बराबरी
काठमाडौं,जेठ,१४-नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलम टिमोर लिस्टेको यू-२३ टोलीसँग बराबरी खेलेको छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको हो ।पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग […]
च्याम्पियन्स लिगमा : लिभरपुललाई हराउदै रियल म्याड्रिड च्याम्पियन
काठमाडौं,जेष्ठ,१४-स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ।इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले १४ औं पटक च्याम्पियन बन्दै कीर्तिमानी कायम गरेको हो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा […]
जिम्बावे ‘ए’ टिमले नेपाललाई दियो ८८ रनको विजयी लक्ष्य
काठमाडौं,बैशाख,२४-पाहुना टोली जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई विजयीका लागि मात्र ८८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ टिमले ३१ ओभर १ बलमा मात्र ८७ रनमा अलआउट भयो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । […]
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा
काठमाडौं,बैशाख,२२-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो । पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६-५ ले विजयी भयो । खेलको ७३ […]
नेपाल संग जिम्बावे ८ विकेटले पराजीत
काठमाडौं,बैशाख,२१-नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । जिम्बावेले दिएको १ सय […]
लिभरपुल भिल्लारियललाई हराउदै च्याम्पियन्स लिगको फाईनलमा
काठमाण्डौं,बैशाख,२१-इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो । पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो । खेलको तेस्रो […]
जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनो
काठमाडौं,बैशाख,१६-नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनोट गरेको छ । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन एकदिवसीय क्रिकेट खेलका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल […]
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल्ने
काठमाडौं,बैशाख,४-एएफसी एसियन कप छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । एन्फाले मैत्रीपूर्णका लागि अफगानिस्तानसँग प्रस्ताव गरेको थियो ।उक्त प्रस्ताव अफगानिस्तानले स्वीकार गरेको एन्फाले जनाएको छ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण […]

