नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]
मनोरञ्जन
५ औ ठूलो एजुकेसन फेर सफलताका साथ सम्पन्न भयो : प्रदेश ५ का को.भरत बिष्ट
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठूलो ५ औ ठूलो एजुकेसन फेरको दोस्रो दिन शनिवार सफलताका साथ समापन भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले धेरै कलेजका विद्यार्थीले अवलोकन गरेका थिए। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ कलेजहरुका […]
सकियो खजुरा महोत्सव
नेपालगन्ज,फाल्गुन,६- बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो । समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए […]
खजुरा महोत्सवमा आज चर्चित गायक गोपाल नेपाल जिएम र गायिका अमृता लामिछाने आउँदै
नेपालगन्ज, फाल्गुन,५- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको ११ औ दिन आज पछिल्लो समयका चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम र गायिक अमृता लामिछाने आउने भएका छ। मौसम प्रतिकुलताको चुनौतिलाई पार गर्दै ११ औ दिन सम्म आएको महोत्सवमा दर्शकको आग्रहमा आयोजक टिमले गायक जिएम र गायिका लामिछानेलाई महोत्सवमा बोलाएको हो। गायक जिएमले आज […]
आइतबार नेपालगन्जको बहुमुखी क्याम्पस गजलमय बन्ने
नेपालगन्ज , फागुन,४- यहि फागुन ५ गते आइतबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज गजलमय बन्ने भएको छ । नेपाली साहित्य परिवारको आयोजनामा हुने गजल वाचन कार्यक्रममा देशका ८ गजलकारले आफ्ना गजल सुनाएर महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गड गजलमय बनाउने छन् । गजलकार नमिता बराल, भुवन भुपी, जिवन सरोवर, भरत प्रमोद दाहाल, डा. देवेन्द्र आचार्य, नवराज कुन्दर, कृष्ण […]
खजुरा महोत्सवमा दुर्गेश र सपनाको प्रस्तुती हेर्न दर्शकको ओइरो
नेपालगंज,फाल्गुन,४- खजुरा महोत्सवको १० औँ दिन शनिबार युवायुवतीहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा र गायिका सपना शाहिको धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो। चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। सुरुमै देशभक्ती गीत गाएका थापाले बिस्तारै दर्शकको माहोलाई तताएका थिए। करिव १ […]
पशुपती शर्माको बिल्कुलै नयाँ व्यङ्ग्यात्मक गीत “लुट्न सके लुट” चर्चाको शिखरमा
नेपालगन्ज, फाल्गुन,३- मलाई अमेरिका यहि, ढाड दुखेर मारो, झम्झम दर्कियो पानी, कुरि कुरि लगाएका दर्जनौँ चर्चित गीतहरु बजारमा ल्याइसकेका बहुचर्चित लोकदोहोरी गायक पशुपती शर्माको बिल्कुलै नयाँ यथार्थबादी गीत “लुट्न सके लुट” बजारमा सार्वजनिक भएको छ। नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गायक शर्माले नयाँ गीत भिडियो सहित बिहिवार आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन। देशमा […]
खजुरा महोत्सवमा आज कमल खत्री,प्रीती आले, जय देवकोटा र सपना शाहि आउने
नेपालगन्ज, फाल्गुन,३– नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा ९ औ दिन शुक्रबार आज सबै भन्दा धेरै कलाकारहरु आउने भएका छन। मौसम प्रतिकुलताका कारण महोत्सवको ८ […]
सम्झना लामिछानेको बिल्कुलै नयाँ नचाउँने गीत ” मन्जुरी ” सार्वजनिक
नेपालगन्ज,फाल्गुन,३- बहुचर्चित लोकतथा दोहोरी गायिका सम्झना लामिछाने मगरको नयाँ गीत “मन्जरी” साङ्गितिक बजारमा आएको छ। लामो समय देखि नेपालि साङ्गितिक क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएकी गायिका मगरले पहिलो पटक यस्तो फरक गीत बजारमा ल्याएकी हुन। चर्चित गायक तथा सर्जक राजनराज शिवकोटिको उत्कृष्ट शब्द सङीत रहेको उक्त गीतमा स्वर गायिका स्वयम् मगरको नै रहेको छ। प्रकाश […]
खजुरा महोत्सवमा मेक्सम र ज्योतिले गाउँदा उफ्री उफ्री नाँचे दर्शक
नेपालगन्ज,फाल्गुन,१- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालन भैरहेको महोत्सवमा आज लोक तथा दोरी गायिका ज्योती मगर र गायक मेक्सम खाती क्षेत्रीले प्रस्तुती दिएका छन । पछिल्लो समयका व्यस्त गायकका रुपमा परिचय बनाइसकेका मेक्समले आफुलाई चिनाएको चर्चित गीत “मेरि सानू कहाँ छौ“ गाउँदै स्टेज उक्लेका थिए । युवायुवतीका लोकप्रीय गायक खातिलाई देख्ने बित्तिकै दर्शकहरुले तालिले […]