जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गरिने

काठमाण्डौं,फागुन ३-राष्ट्रिय जनसंख्या परिषद्ले जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको जनसंख्या परिषद्को बैठकले जनसंख्या सम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार विद्युतीय अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण हुने भन्दै तथ्यांकलाई […]

खाद्य अधिकार व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपालगंजमा

मधुपौडेल, बाँके,फागुन ३-बाँच्न पाउने अधिकारको अधार खाद्य अधिकार भन्ने सम्वन्धको सन्दर्भ जोड्दै खाद्य अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भीक मसौदा उपर सुझाव संकलन गर्ने सम्वन्धमा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम नेपालगंजमा भएको छ  । फियन नेपाल र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलय नेपालगंजको आयोजनमा उक्त अन्तरक्रिया भैरहेको कुरा फियनका क्षेत्रिय संयोजक सुरेश  गौतमले जनाकारी […]

स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता

काठमाण्डौं,फागुन २-फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए । अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष […]

माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौं,फागुन २-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एर्कोयाव)ले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो । संविधानअनुसार निर्वाचन गराउन […]

बाँकेका स्थानीय निकायका कर्मचारी आन्दोलीत : सेवाग्राहि मर्कामा

बाँके,फल्गुन २-बाँँकेका स्थानीय निकायका कर्मचारीको आन्दोलनले सेवाग्राहि मर्कामा परेका छन् । आज उनीहरुले सरकारी कार्यालयका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगायका छन् । निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै हिजोदेखि देशभरका स्थानीय निकायहरु ठप्प पारिएका छन् । स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा बाँकेसहित देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगर, नगर […]

महेन्द्र बहुमुखीको स्ववियू निवार्चन अनिश्चित

बाँके,फल्गुन २-बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्वतन्त्र विद्यर्थी यूनीयन स्ववियू को निर्वाचन अनिश्चित भएको छ । निर्वाचन कार्यालय र लेखा शाखामा विभिन्न ४ विद्यार्थी संगठनले लगाएको ताला नखुलेपछि स्ववियू निर्वाचन अनिश्चित भएको हो । निर्वाचन मिति सार्नु पर्ने माग गर्दै विप्लव माओवादीको विद्यर्थी संगठन अखिल क्रान्तीकारीले निर्वाचन कार्यालयमा ताला लगार्एपछि आईतबार हुने भनेको स्ववियू निर्वाचनको […]

स्ववियु चुनावको प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौं, फागुन १ – यही फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन आइतबार मतदाता नामावली प्रकाशन गरिने कार्यसूचि छ । नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको […]

मन्त्री पाण्डले लगाए नेपालगन्जको सडकमा झाडु

बाँके,माघ २९-नेपालगंजमा गरिदै आएको साप्ताहिक सरसफाई कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालगन्जको सडकमा आज झाडु लगाउनु भएको छ । उहाँले पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्मको सडकमा झाडु लगाउनुका साथै फोहर संकलन गर्नुभयो ।मन्त्री पाण्डेले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा विभिन्न राजनीतिक दलले टाँसेको पम्पलेट उखेलेर फल्नु भएको थियो । त्यसपछि […]

तराईमा रेल मार्गको निर्माणलाई प्राथमिकतामा राखेको छु :प्रधानमन्त्री

बारा,माघ २९-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताउनु भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा […]

चमेलिया विद्युत् आयोजना केही महिनाभित्रै सञ्चालन हुन्छ :ऊर्जामन्त्री शर्मा

कञ्चनपुर,माघ २९-ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताउनु भएको छ । प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिनुभयो । “पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ”, मन्त्री शर्माले भन्नुभयो […]