बाँके,असार,२७- महालक्ष्मी विकास बैंक लिमीटेडको शाखा कार्यालय नेपालगन्जले ५ जना विद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थीत धम्वोझि माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थिलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो । नेपालगंज उपमहानगरपालिका वडा नंम्बर […]
शैक्षिक
सामाजिक सदभाव कायम गर्न शिक्षकहरुको एकताबद्ध
बाँके,जेष्ठ,२४- नेपालगन्ज उपमहानगरपालिका स्थित विभिन्न बिद्यालयका सामाजिक शिक्षकहरुले सामाजिक सदभाव कायम गर्न एकताबद्ध भई लाग्ने प्रतिबद्धता गरेका छन् । युएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सदृढीकरण परियोजना अन्तरगत आज सम्पन्न सामाजिक सदभाव समिति गठन कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन । समाजमा सामाजिक सदभाव कायम गर्न शिक्षकहरुकोे भुमिका महत्वपूर्ण हुने उद्धेश्यका […]
शिक्षा युनेस्को क्लबद्धारा शैक्षिक सामग्री बितरण
बाँके,जेठ,१९- नेपालगंज उपमहानगरपालीका वडा न. २ को आर्थिक सहयोग र शिक्षा युनेस्को क्लब बांकेको आयोजनामा शुक्रबार होटेल रेडिसनमा एक कार्यक्रम बिच नेपालगंज उपमहानगरपालीका वडा न.२ स्थित २ वटा सामुदायिक बिद्यालयका २१ जना पिछडिएका बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री (कपि, कलम, एक जोर स्कुल पोशाक) बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा न.२ का वडा अध्यक्ष […]
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समिक्षा कार्यक्रम सम्पन्न
रोशन घर्ती/ घोराही,जेष्ठ,९- घोराहीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा स्वागत एंव समिक्षा कार्यक्रम सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माको अध्यक्षता एवं प्राज्ञिकका राष्टिय महासचिव सुरेन्द्रप्रसाद भट्टको उपस्थितीमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल्दै घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माले घोराही नगरले विगत एकवर्षमा भदौ २३ […]
इसिडि शिक्षक पनि न्याय माग्दै सिंहदरवारमा
काठमाडौं,जेष्ठ,१- अस्थायी शिक्षक, विद्यालय कर्मचारी पछि प्रारम्भिक बाल विकास(इसिडि)मा कार्यरत शिक्षक पनि न्यायका लागि सिंहदरवार धाएका छन् ।शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरेपनि मासिक ६ हजारमा काम गर्न बाध्य देशभरका इसिडीका शिक्षकहरु न्याय माग्दै सिंहदरवार पुगेका हुन् । उनीहरु दुई महिनाको तलव खर्च बोकेर न्यायका लागि सिंहदरवार आएका हुन् । सयौंका संख्यामा […]
सामाजिक विकास मन्त्रीले गरे स्वास्थ्य र शिक्षा क्षेत्रको छड्के निरीक्षण
के -पी – घिमिरे/ बाँके,बैशाख,३०- प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज बाकेको नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताल , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला शिक्षा कार्यालयको निरीक्षण गर्नु भएको छ । हिजो राती नेपालगन्जमा मन्त्रालयका टोलीसित आउनु भएको मन्त्री वरालले कहिँ कसैलाई जानकारी नदिइ एक्कासी पहिला भेरी अञ्चल अस्पतालको […]
एन- टी- सी- कलेजका विद्यार्थीहरुद्वारा हस्तकला चित्रकला प्रदशनी
के पी घिमिरे/ नेपालगन्ज, बैशाख,२८- नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जमा अध्ययनरत विध्यार्थीहरुले आज एक कार्यक्रम गरेर आफ्नो हातले बनाएको हस्तकला चित्रकला प्रदशनी गरेका छन् । कलेजमा सामान्य चिकित्सक , ल्याव टेक्निसियन , सिभिल ओभरसियर, कम्प्युटर इन्जिनियरमा अध्ययनरत विध्यार्थीहरुले आफ्नो विषयसँग सम्वन्धित शैक्षिक चित्रकला हस्तकला कलाल्मक ढङ्गले बनाएर प्रदशनि गरेर देखाएका थिए । उक्त कलेजका निर्देशक किशोर […]
नियमित पठन पाठन नभएको भन्दै विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र
के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२४- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नियमित पठन पाठन नभएको भन्दै तीन विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन । आँशिक प्राध्यापकहरुले पटक पटक आफ्ना मागहरु पूरा गर्नु पर्ने भन्दै क्याम्पसमा गर्ने गरेको आन्दोलनका कारण क्याम्पसमा पढ्ने थुप्रै विध्यार्थीहरुको पढाईमा खेलवाड गरेको भन्दै अ-ने-रा -स्व – व्यु- , ने – बि – संघ , […]
बैजनाथका सामुदायिक बिद्यालयले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने
कोहलपुर,बैशाख,२१- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका छन् । अबका दिनमा बिद्यालयमा लैंगिकमैत्री सिकाई निर्माणका लागि लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका हुन । योजना निर्माण गरेर शिक्षण कृयाकलाप संचालन गर्ने तयारी पनि गरिसकेको बिद्यालयका शिक्षकहरुले जनाएका छन् । बिद्यालयमा लैंगिकमैत्री शिक्षण गतिबिधि नहुँदा बिद्यार्थी तथा शिक्षकहरुमा सामान अवधारणाको बिकास […]
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
काठमाडौं,बैशाख,१६- विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने […]