सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,३०- ओखलढुंगामा कर्मचारीलाई तालिम दिएर निर्वाचनमा खटाईने भएको छ । संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी खटिने सबै कर्मचारीलाई तालिम दिईने भएको हो । मंसिर १० गते हुने निर्वाचनका लागि ओखलढुंगामा १ हजार १ सय २८ जना कर्मचारी खटाइने भएको छ । उनिहरुलाई मंसिर ३ र ४ गते आवश्यक तालिम दिएर खटाईएको क्षेत्रमा […]
शैक्षिक
खोटाङ्गमा सामाजिक नक्सा तथा तथ्याङ्क संकलन सुरु
सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,३०- बैदेशिक रोजगारीलाई सुरक्षित ,मर्या्दित र उपलब्धिमुलक बनाउन खोटाङको लामिडाडाँ गाउँपालिकामा सामाजिक नक्सा तथा तथ्याङ्क संकलन कार्य सुरु गरिएको छ । बैदेशिक रोजगारमा गएका र जान तयार भईसकेका ब्यक्ति तथा परिवारलाई सुरक्षित बनाउने उदेश्यले उक्त पालिकाको दुई नम्बर वडा खार्पाबाट उक्त कार्यक्रममा शुरु गरिएको हो । लामिडाडाँ गाउँपलिकाको उपध्यक्ष समला राई र […]
ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २७- जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले मतदाता स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो । जिल्लामा जम्मा १ सय ४१ मतदान केन्द्रमा, एक मतदान केन्द्र, एक निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन अधिकारी […]
बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम
डम्मर थापा मगर/ बाँके, कार्त्तक,२५- मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर कार्यक्षेत्रमा खटाउन सुरु गरीएको छ । आज पहिलो दिन क्षेत्र नम्वर १ मा परीचालन हुने १ सय १७ जना मतदाता शिक्षा कार्यकर्ताहरुलाई प्रशिक्षण तालीम दिइएको छ । आवश्यक सामाग्रीहरु उपलव्ध गराइ सकीएकाले उनिहरु […]
आज देखी मतदाता शिक्षा कार्यक्रम सुरु
काठमाडौं, कात्तिक,२५- निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ […]
आगामी २५ गते बाट ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम संचालन हुने
सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२२- ओखलढुंगामा आगामी २५ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम हुने भएको हो । २४ गते मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको र २५ गतेबाट जनताको घरदैलोमा शिक्षा दिन खटाइने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत कैलाश […]
भु पु बिद्यार्थी सँघद्वारा सर्वोदय नि.मा.वि लाई शैक्षीक सामाग्री वितरण
तनहुँ,कार्त्तीक,२०- तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ । जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ । भु पु […]
पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]
देशभरका अस्पतालमा पाँचौं दिन पनि ओपीडी सेवा ठप्प, बिरामी मारमा
काठमाडौं, असोज १०- चिकित्सकहरुको आन्दोलनका कारण आज पाँचौं दिन पनि देशभरका सरकारी अस्पतालका ओपिडी सेवा ठप्प भएका छन् ।नेपाल चिकित्सक संघको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपीडी सेवा ठप्प भएका हुन् । सरकारले चिकित्सकका मागप्रति सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि संघले त्यसलाई अस्वीकार गर्दै अस्पतालका सेवा प्रभावित बनाएको हो ।संघले […]
शिक्षामा दलीय राजनितीकको अन्त्य हुनु्पर्ने
रोशन घर्ति दाङ,भदौ,२४- विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनकालागि युवाहरु सचेत हुनुपर्ने ,शिक्षामा भएको दलीय राजनितीकको अन्त्य हुनु्पर्ने बताएका थिए । त्यसका लागि जिल्लाका प्रत्येक […]