बाबुराम श्रेष्ठभन्दा ११३५ मतले अघी

गोरखा,मंसिर,२२- गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् । आज बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् । भटराईले श्रेष्ठलाई ११३५ मतले […]

मतगणना अपडेट : अहिले सम्म को कहाँबाट बिजय भए

काठमाण्डौ,मंसिर,२२- प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् । यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका […]

दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिसत मत खस्यो

काठमाण्डौं,मंसिर,२१- प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। ४५ जिल्लामा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताहरु उत्साहजनक रुपमा सहभागी हुँदै शान्तपूर्ण र ढंगले मतदान सम्पन्न गरेको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले सातवटै प्रदेशमा जम्मा ६७ प्रतिशत मत खसेको बताएका हुन्। ७ हजार ७ सय ५२ मतदान स्थलका […]

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ

काठमाडौं, मंसिर,२१- निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा स्वतन्त्र मधेश गठबन्धनका नेता डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनविरोधि गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले राउतलाई उहाँकै जनकपुरस्थित माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो । सादा पोशाकमा गएका प्रहरीले आज विहान १० बजेर ५० मिनेट जाँदा राउतलाई उनकै डेराबाट पक्राउ गरेका थिए । यस अघि […]

भारतीय ड्रोनले सीमा नाघेपछि चीनले गर्‍यो कडा विरोध

काठमाण्डौं,मंसिर,२१- अनधिकृत रुपमा आफ्नो क्षेत्रमा ड्रोन प्रवेश गराएको भन्दै चीनले भारतसँग विरोध जनाएको छ। चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डका ज्वाइन्ट चिफ अफ स्टाफ झाङ सुइलीले स्थान नखुलाई हालैका दिनमा एक भारतीय ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरेर दुर्घटनाग्रस्त भएको बताएका छन्। उनले सो कदमबाट चीनको क्षेत्रीय सम्प्रभूता अतिक्रमित भएको बताउँदै यसका विरुद्ध कडा असन्तुष्टि र […]

३ बजेसम्म ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं,मंसिर,२१- दोस्रो चरणमा आज ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० […]

काठमाडौंको नैकापमा बम पड्कियो

काठमाण्डौं,मंसिर,२१- काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिनुभयो  ‘घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएको छ,’ कुनै मानवीय क्षति नभएको बताउनुभयो । उहाँका अनुसार त्यो बम तत्काल पड्काउन घरमै बनाएकोे सामान्य बम भएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी […]

चुनावमा २ लाख सुरक्षाकर्मी परिचालन , सिधैं गोली हान्ने अधीकार

काठमाडौं,मंसिर,२१-  ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई […]

आज ४५ जिल्लामा निर्वाचन हुँदै : सवारी साधनमा रोक

काठमाडौं, मंसिर,२१- प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएराती १२ बजेदेखि यातायातका साधन चलाउन रोक लगाइएको छ । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मध्यरातीदेखि यातायातका साधन चलाउन रोक लगाइएको हो । गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन […]

नयाँ बर्षमा सागर आलेले जापानको फुकुओकामा धमका मच्चाउने

जापान,मंसिर,२०- नेपाल आईडलको प्रतिस्पर्धाबाट अत्यन्तै कम समयमा विश्वभरी छरिएर रहेका नेपालीहरुको मन जित्न सफल भएर ख्याती कमाएका लोकप्रिय गायक सागर आले मगर जापानको फुकुओकामा डिसेम्बर ३१ तारिकमा आउने भएका छन् । यस बर्षको नयाँ बर्षमा हुन गैईरहेको लाईभ कर्न्सट (live concert ) मा नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले सागर आले सहित अन्य चर्चित कलाकार […]