काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक

नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा  गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]

साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय

काठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक […]

हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “

काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै अहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको […]

नासाले पठाएको यान ५ वर्षपछि वृहस्पतिको कक्षमा पुग्यो

एजेन्सी : मानवरहित अन्तरिक्षयान ‘जुनो’ वृहस्पति ग्रहको कक्षमा घुम्न सुरु गरेको नासाले बताएको छ । फ्लोरिडाबाट ५ वर्ष पहिला प्रक्षेपण गरिएको ‘जुनो’ नामको अन्तरिक्ष यान वृहस्पतिको कक्षमा पुगेको नासाले जानकारी दिएको हो । वृहस्पतिमा पुग्नका लागि ‘जुनो’ले २ अर्व ७ करोड किलोमिटरको दूरी पार गरेको थियो । यो मिशनमा १ अर्व १० करोड अमेरिकी डलर खर्च […]