बाँके,मंसिर २०-आईतबार देखि एक्कासी बढेको चिसोका कारण बाँकेको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले बाँकेमा घाम लाग्न सकेको छैन । आजपनि यहाँ शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले घाम नलाग्न सक्ने नुमान गरिएको छ । एक्कासी चिसो बढेपछी मानिसहरु नेपालगंज र ग्रामीण क्षेत्रमा आगो तापेर बसिरहेका छन् । चिसोबाट जेष्ठ नागरिक र वालवालीका […]
समाचार
अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल उद्घाटन
बाँके,मंसिर १९ –२५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा राप्ती पारीमा निमार्ण हुन लागेको भवनको उद्घाटन गरिएको छ । यस संस्थाद्धारा राप्ति पारी अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल २४ विगाह गंगापुर गाविसमा गरिएको उद्घाटन कार्यक्रममा पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री तथा क्षेत्र नं २ का सभासद श्री दिनेश चन्द्र यादवले उद्घाटन गर्नु भएको थियो । […]
कर्मचारीको तलब कटाएर दलित अपाङ्गलाई सहयोग
जाजरकोट,मंसिर १८-जाजरकोटमा रहेको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गर्ने भएका छन् । जिल्लाको अति विकट नायकवाडा गाविस– ३ का अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई ५८ हजार ५ सय रुपैयाँ सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । पहल कार्यक्रममा काम […]
क्रियाशिल पत्रकार महिलाको सण्डे क्लब कार्यक्रम नेपालगन्जमा सम्पन्न
नेपालगन्ज,मंसिर १७ –क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा सण्डे क्लब कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । द्धन्द्ध पिडित तथा एकल महिला संजाल बाँकेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा संजालका अध्यक्ष एक माया बिकले एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा प्रकाश पार्नु भएको थियो । क्रियाशिल पत्रकार महिला बाँके […]
सिकाई उन्नतीको लागि तिन थान कम्प्युटर समाग्री वितरण
मधु पौडेल बाँके,मंसिर १६-सेभ द चिल्ड्रेनको सहयोग , जिल्ला शिक्षा कार्यलयको समन्वय तथा बाके युनुस्को क्लवको आयोजनामा आज बाके,नेपालगंज –१३ गोसाइगाउ“ को श्री हनुमान नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा विद्यार्थीको सिकाई उन्नतीको लागि तिन थान कम्प्युटर लगायतको समाग्री वितरण गरीएको छ ।विद्यालयव्यवस्थापन समितीको अध्यक्ष लक्ष्मी नारायण बर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा सदस्य,युनेस्को निमित्त नेपाल राष्ट्रिय […]
काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक
नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]
साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय
काठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक […]
हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “
काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै अहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको […]
नासाले पठाएको यान ५ वर्षपछि वृहस्पतिको कक्षमा पुग्यो
एजेन्सी : मानवरहित अन्तरिक्षयान ‘जुनो’ वृहस्पति ग्रहको कक्षमा घुम्न सुरु गरेको नासाले बताएको छ । फ्लोरिडाबाट ५ वर्ष पहिला प्रक्षेपण गरिएको ‘जुनो’ नामको अन्तरिक्ष यान वृहस्पतिको कक्षमा पुगेको नासाले जानकारी दिएको हो । वृहस्पतिमा पुग्नका लागि ‘जुनो’ले २ अर्व ७ करोड किलोमिटरको दूरी पार गरेको थियो । यो मिशनमा १ अर्व १० करोड अमेरिकी डलर खर्च […]