काठमाण्डौं,भाद्र,१- नेपाल मगर संघ काठमाडौं बारा सम्पर्क समिती गठन भएको छ ।शनीबार मिलन मगरको नेतृत्वमा काठमाण्डौं बारा सम्पर्क समिती गठन भएको हो । २ नम्बर प्रदेशको आठओटा जिल्लाको सम्पर्क समिती सबै जिल्लामा गठन भएपनी बारा सम्पर्क समितिको भने पहिलोपल्ट अधिबेशन आयोजक समिती गठन गरिएको हो । शनीबार गठन भएको समितीको बैठक नेपाल मगर संघ २ नम्बर […]
Flash
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- वार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज ,साउन,३२- दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अाज बाँकेमा अग्रणी स्थानमा रहेका सहकारीहरु मध्येको एक सहकारी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- ले अाफनो ९ अौं वार्षिक साधारणसभा नेपालगन्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न गरेको छ । वि- स- २०६८ सालमा स्थापना गरिएको सहकारीका अाफना लगभग छ […]
आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै
काठमाडौं,साउन,३०- आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै […]
बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश
जापान,श्रावण,३०- बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो । बिहानी अनलाईन […]
गुल्मी सेवा समाज युएईले तिज विशेष समुन्द्री भोज (दर खाने) कार्यक्रम गर्ने
युएई,साउन,२५- गुल्मी सेवा समाज युएईले विगतको वर्षहरुमा झै यस वर्ष पनी तिज विशेष समुन्द्री भोज ( दर खाने ) कार्यक्रम गर्ने भएको छ । कार्यक्रम भाद्र ६ गते शुक्रबार अर्थात अगष्ट २३ तारिखका दिन हुने भएको हो । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर समुन्द्री भोज दर खाने कार्यक्रम रामु श्रेष्ठको संयोजनमा गर्न […]
त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार
काठमाडौं,साउन,२४- सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। […]
टोकियो र नागोयामा स्याङजा समाज जापानले तीज धमाका कार्यक्रम गर्ने
नागोया,जापान,साउन,२३- नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो स्थित […]
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन
काठमाडौं,साउन,२२- भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन। […]
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण
काठमाडौं,साउन,२१- रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी […]
पत्रकार शालिकराम पुडासैनी मृत भेटिए
काठमाण्डौं,साउन,२१- माउन्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुन्डिएकाे अवस्थामा पुडासैनी भेटिएका हुन्। उनी सोमबार दिउँसो ३:३० बजे सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। […]


