नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने

नेपालगंज,जेष्ठ,२१- विश्व वातावरण दिवशको अवसर पारेर नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने भएको छ ।  नेपालगंज साईकल क्लवको आयोजनामा जेष्ठ २२ गते अर्थात भोली (बुधबार)विश्व वातावरण दिवशका दिन साईकल र्यालीको आयोजना गर्न लागिएको नेपालगंज साईकल क्लवले जनाएको हो । मानीसलाई स्वच्छ वातावरणमा बाच्न साईकलले महत्वपुर्ण भिमिका खेल्ने गर्दछ । साईकलको प्रयोगले वातावरणमा ध्वनी प्रदुषण नहुने र स्वच्छ वातावरणका लागि फाईदा गर्ने […]

नेपालगञ्जमा जेष्ठ २५ गते मलामा स्पाले बृहत महिला पुल पार्टीको आयोजना गर्ने

नेपालगञ्ज,जेठ,२१- नेपालगञ्जमा मलामा स्पाले यहि जेष्ठ २५ गते बृहत महिला पुल पार्टीको आयोजना गर्ने भएको छ । महिलाहरुलाई लक्षित गरेर होटेल स्नेहा क्लर्क इन स्वीटले घर घरायसी काममा, व्यापार व्यावसायमा व्यस्त समयमा हुने मानसिक तनाव र थकान कम गर्नका लागि मसाज, स्पा, वाडि पालिस सहितको स्पा सेन्टर यहि २५ गते बृहत पुल पार्टी आयोजना गर्ने […]

गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी”को मेयर राणाद्वारा विमोचन

नेपालगन्ज,जेष्ठ ,२०- लोकप्रिय गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी” को सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबिच विमोचन गरिएको छ। करिव एक दशक बढी आफ्नो अमुल्य समय सांगीतिक क्षेत्रमा व्यतीत गरेका गायक सेढाईको नयाँ गीत “ए कान्छी” नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाद्वारा नेपालगन्जको स्वस्तिक कटेजमा गरिएको हो। गायक सेढाईको शब्द ,संगीत तथा सेढाईकै र पुर्णिमा […]

कोठियाघाट पुलबाट खसेर बर्दियामा एक जनाको ज्यान गयो

बर्दिया , जेष्ठ ,२०- बर्दिया जिल्ला राजापुरको कोठियाघाट पुलबाट खसेर आइतबार एकजनाको ज्यान गएको छ। राजापुर नगरपालिका वडा नं १० खैरेनी चन्दनपुर निवासी ४२ वर्षका कुखुर थारुको ज्यान गएको हो। उनी आइतवार आफ्ना साथीहरूसंग कोठियाघाट खोलामा माछा मार्न  गएका थिए । पुलबाट तल खोलामा हेर्ने क्रममा लडेर उनी सिकिस्त घाइते भएका थिए । उनलाई उपचारका […]

दर्शकले रुचाए चलचित्र “कुम्भ करण”लाई

नेपालगन्ज,जेष्ठ ,१९-   शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ” कुम्भ करण”लाई  हेर्ने दर्शकले खुलेर तारिफ गरेका छन् । चलचित्र हेरीसके पछि दर्शकले राम्रो कथावस्तु भएको चलचित्र हेर्न पाएको बताए । एउटा सानो गाउ र त्या रहेको सरकारी स्कुलका ३ शिक्षक र १ अंग्रेजी शिक्षिकाको वरिपरि घुमीरहेको माया प्रेम , सामाजिक विषय र हास्य संवादले दर्शकलाई बाधि राख्छ । […]

असल शासन क्लब बासको उत्प्रेरणात्मक कार्यक्रममा सुचना आयुक्त प्रमुख बास्कोटा

नेपालगन्ज , जेष्ठ, १८- असल शासन क्लब बाँसको शनिबार  १३७ अौं उत्प्रेरणात्मक कार्यक्रममा शनिवारको ईपिसोडमा राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाले कार्यक्रममा उपस्थित रहेका युवा तथा बालबालिकाहरुलाई उत्प्रेरणात्मक प्रवचन दिनु भएको थियो । असल शासन क्लबद्वारा प्रत्येक हप्ता सञ्चालन गरिने कार्यक्रममा अाज सुचना अायुक्त बास्कोटालाई बोलाईएको थियोे । नेपालगन्ज उपमहानगरपालिका वडा न १ धम्वोझीमा […]

इन्टर हाउस हाजिरी जवाफ प्रतियोगिता आदर्श माविमा : प्रथम ग्रीन हाउस

नेपालगन्ज,जेष्ठ ,१८- शैक्षिक गुणस्तरका लागि अनवरत रुपमा खटिरहेको ग्रुपद्वारा संचालित आदर्श मावि नेपालगन्जमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता गराएको छ। प्रतियोगिता ६ देखि १० कक्षा सम्मका चारवटा हाउसबिच गराइएको थियो। जस मध्ये बबिन आचार्यको हाउस ग्रीन हाउस प्रथम, दिपसना घिमिरेको हाउस एलो हाउस द्वितीय , अमिशा सिंहको हाउस ब्लु आउस तृतीय र रेड हाउस चौँथो भएको […]

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले दियो दक्षता विकास तालिम

नेपालगन्ज,जेष्ठ,१८- नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश नं ५ ले अाज जिफन्ट अन्तर्गतका नेता तथा कार्यकर्ताहरुलाई दक्षता विकास तालिम दिएको छ। नेपालगन्ज अौद्योगिक क्षेत्रको सभा हलमा दक्षता विकास तालिम जिफन्टसंग अाबद्द नेता तथा कार्यकर्ताहरुलाई उक्त तालिम दिइएको हो। नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ५ का संयोजक कमल गौतमको प्रमुख अतिथिमा […]

नेपाल चिकित्सक संघ बाँकेले “एनएम ए” पार्क बनाउने

नेपालगन्ज , जेष्ठ ,१८- नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल शमशेर राणा, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, भेरी प्रदेश अञ्चल […]

उडानले भोलि शनिबार हाजिरी जवाफ प्रतियोगिता गराउँदै

नेपालगन्ज,जेष्ठ ,१७- सामाजिक संस्था “उडान नेपाल”ले शनिबार भोलि हाजिरी जवाफ प्रतियोगिता गराउने भएको छ। “युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास,हाम्रो उदेश्य “भन्ने मुख्य नारा सहित स्थापित संस्था “उडान”ले नेपालगन्ज स्थित विनायक गेष्ट हाउसमा उक्त प्रतियोगिता गराउन लागेको हो। करिव बिहान १० बजे देखि सुरु हुने उक्त प्रतियोगिताको लागि २२ वटा समुहले आवेदन फाराम भरेको उडानका अध्यक्ष […]