फुकुओका,जापान,बैशाख,५- नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । महासंघले यहि जेष्ठ ५ गते (आईतबार) का दिन भिम गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । उक्त महाधिवेशनले नयाँ कार्यसमितीको अध्यक्षमा भिम गुरुङ, वरिष्ठ उपाध्यक्षमा धर्म महर्जन, उपाध्यक्षमा आशिष योन्जन लाई चयन गरेको छ । यस्तै महासचिवमा रोशन कुमार राई, सचिवमा […]
Flash
पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया
नेपालगन्ज,जेष्ठ ,०७- बाँकेको खजुरामा मंगलबार पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ। खजुरामा आयोजित एक कार्यक्रमका सहभागिले पशुपंक्षि विमा लागतमा नभई उत्पादनमा गरिनुपर्नेमा जोड दिएका छन । खजुरा गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुपंक्षि मत्स्य विमा सम्बन्धी सरोकारवालाहरुसगँ अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले विमाको आवश्यकता धेरै भएपनि झण्झटिलो प्रक्रिया हुदाँ रकम लिन कठिनाई हुने गरेको […]
पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या
काठमाडौँ,जेठ,७- पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ ।एक बालिका घाइते भएकी छिन् ।सोमबार राति स्थानीय धनराज शर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव […]
इरानलाई ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे ठाडाे चेतावनी
काठमाण्डौ,जेष्ठ,६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि कहिल्यै चेतावनी नदिनू !’ ट्रम्पले […]
आइटी पढ्न भारत तथा काठमाडौं जानू पर्दैन :नेपालगन्ज कलेजका प्रमुख शाक्य
नेपालगन्ज,जेष्ठ ,०५- सुचना प्रबिधि(आइटी) पढन चाहाने बिद्यार्थीहरु अब काठमाडौं तथा भारत जान नपर्ने नेपालगन्ज कलेजका प्रमुख विशाल शाक्यले बताउनु भएको छ। नेपालगन्जको कोरियनपुरमा संचालित नेपालगन्ज कलेजको सहकार्यमा सामाजिक संस्था उडान नेपालले केही दिन अगाडि सम्पन्न गरेको `स्कोप अफ इन्फर्मेसन टेक्नोलोजी `कार्यक्रममा बोल्दै प्रमुख शाक्यले आइटी सम्बन्धी नेपालगन्ज कलेजले काठमाडौं कै लेवलको गुणस्तरीय शिक्षा करिव पाँच […]
भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै
नरैनापुर(बाँके), जेष्ठ ,०५- बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो बनाउन थालेको छ । नेपाली गाउँ भएपनि बाटो नहुँदा भारतीय बाटो भएर पुग्नुपर्ने रोशनपुर्वामा केही दिन अघिदेखि शुरु भएको बाटो निर्माण […]
महेन्द्र बहुमुखीमा गरियो मानवशास्त्र सम्बन्धी एकदिने ओरिन्टेसन
नेपालगन्ज,जेष्ठ ,०५- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आइतबार एकदिने आरिन्टेसन तथा खोज अनुसन्धान विषयमा वृहत् छलफल गरिएको छ। त्रिभुवन विश्व विद्यालयबाट उक्त क्याम्पसमा संचालित तीन वर्षे मानवशास्त्र विषयको बारेमा ओरिन्टेसन तथा खोज अनुसन्धान सम्बन्धी छलफल गरिएको हो। त्रिचन्द्र क्यामपसका प्रोफेसर नारायण पौड्याल र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर गोकर्ण शाहिको नेतृत्वमा स्नातक र स्नातकोत्तर समुहबिच मानवशास्त्र […]
शैक्षिक क्षेत्रलाई सुधार्न शिक्षामा लगानी आवश्यक :श्रीवास्तव
नेपालगन्ज,जेष्ठ ,०४- रुम टु रिडको आर्थिक सहयोगमा पढ्नको लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रमको शुक्रवार सयुक्त अनुगमन गरिएको छ । पढ्को लागि कोठा कार्यक्रम अन्तरगत संचालनमा रहेको उक्त कार्यक्रमको सयुक्त अनुगमन कोहलपुर नगरपालिका खड्गवार स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सयुक्त अनुगमन गरिएको हो । सयुक्त अनुगमनमा जिल्ला सम्मन्वय समिति बा“केका संयोजक अजय कुमार श्रीवास्तव, कोहलपुर […]
एनएमसीले गर्यो बिबिएस प्रथम वर्षमा टपर हुने विद्यार्थीलाई भव्य सम्मान
नेपालगन्ज,जेष्ठ,०३- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शुक्रबार बिबिएस प्रथम वर्ष(२०७५)मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाईका साथ भव्य सम्मान गरेको छ। यस वर्ष एनएमसीबाट बिबिएस प्रथम वर्षमा ६४.८ ल्याएर बाँके जिल्ला प्रथम हुन सफल प्रेम थापा, ६४.६ % ल्याएर बाँके जिल्ला दोस्रो हुन सफल अनिता रावत, ६३.४% ल्याएर बाँके चौथो हुने दिपा थापा , […]
सैलेन्द्र भण्डारीको ‘निस्टुरी भाग २’ गीत बजारमा आउँदै
नेपालगन्ज,जेष्ठ ,०३- दैलेखि गायक सैलेन्द्र भन्डारी सलुको चर्चित गित निस्टुरीको दोस्रो भाग चाडैं नै बजार आउने भएको छ । दैलेखी गायक तथा सर्जक सैलेन्द्र भण्डारी सलुको शब्द तथा संगीत रहने उक्त गितमा यसपाली भने भण्डारीले स्वरको लागि नवगायक सपन घर्ती मगर र कबिता परियारलाई जिम्मा दिएका छन् । ब्लोसम म्युजिक प्रालीद्वारा यसै हप्ता बजारमा आउने […]

