ओखलढुंगाका सन्तोषको हत्यामा संलग्न भएको आरोपमा बाँकेमा सञ्जिव थापा पक्राउ

ओखलढुंगा,भदौ,१३- ओखलढुंगाका सन्तोष कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङका सञ्जिव थापा पक्राउ परेका छन् । कार्की हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जित थापा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बाँकेको कोहलपुर बाट पक्राउ गरेको हो । वैदेशिक रोजगारका सिलसिलामा दुबै बस्दै आएका थापाले आफ्नी श्रीमतीसँगको लसपसका […]

रियाज रेकर्डिङ स्टुडियोले कभर गीत प्रतियोगिता गराउने

काठमाडौं,भदौ,१२-  नेपालमा यतीबेला विभिन्न गायन प्रतीयोगीताहरुले तहल्का पिटिरहेको छ । देशका विभिन्न कुना कन्दरामा रहेका ती गायन प्रतीभाहरुलाई उजागर गर्ने यी प्रतीयोगिताहरुको उद्देश्य हो ।  यस्तै टिकापुरमा रहेको रियाज रेकर्डिङ स्टुडियोले भने कभर गीत प्रतियोगिता गराउने भएको छ । सुदुरपश्चीम अर्थात  ७ नं प्रदेशका कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले यो उक्त प्रतियोगिता अायोजना गर्न लागेको आयोजकले जानकारी […]

बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौं,भदौ,१२- काठमाडौंमा  यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ  ।सम्मेलनमा सहभागी हुन आउने बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखको स्वागतका लागि राजधानी झकिझकाउ पारिएको छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत, म्यानमार, श्रीलंका, भुटान र थाइल्यान्डका कार्यकारी प्रमुख […]

कर्मचारी संगठनको सपथ ग्रहण कार्यक्रम कोहलपुरमा सम्पन्न

कोहलपुर,भाद्र,११- लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीले अाज एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको थियो । निर्वाचन मण्डलका अनुसार केही प्राविधिक कारणले गर्दा सपथ खुवाउने कार्यक्रम ढिलो भएको निर्वाचन मण्डलको अध्यक्ष टी-एन-रावतले बताउनु […]

विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]

आज गाईजात्रा पर्व

काठमाडौं,भदौ,११- काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]

आज रक्षा बन्धन अर्थात् जनै पूर्णिमा पर्व

काठमाडौं,भदौ,१०- आज(आइतबार) जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ […]

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं,भदौ,८- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकमा महासमिति बैठक बोलाउने र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । सभापति शेरबहादुर देउवाले भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेको दावी स्रोतले गरेको छ । सम्भवतः यही केन्द्रीय समिति बैठकले महासमितिको मिति तोक्नेछ । जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने […]

अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

वासिंटन,भदौ,८- अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द […]

ओखलढुंगामा धारिलो हतियार प्रहार गरि युवकको हत्या

ओखलढुंगा,भदौ,६- मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको अज्ञात समुहले घरैमा धारिलो हतियार प्रहार गरि हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो । मंगलबार साँझ कार्कीको घरको कोठामा रगतले लत्पतिएको अवस्थामा शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका […]