काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]

