आज नेपाल र अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माध,१८-नेपालले आज(मंगलबार) दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दोस्रो मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गर्नु भएको हो ।  प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।किरण चेम्जोङको कप्तानीमा […]

आयल निगमको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त

काठमाडौं,माघ,१७-नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । दरखास्त निवेदन पेश गर्नेहरूमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव रहेका छन् । यस्तै, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव […]

एमसीसीको विषयले सत्ता गठबन्धनमा बढ्यौं खटपट

काठमाडौं,माघ,१७-अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ । सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि भित्रभित्रै एमसीसी […]

थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्‍यु

काठमाडौं,माघ,१६ –देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् । आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । […]

मोरिसससँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी, विमलको निर्णायक गोल

काठमाण्डौं,माघ,१५-विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मोरिससलाई पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।घरेलु मैदानमा नेपालले मोरिससलाई १-० ले पराजित गर्यो । नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भए । उनले सन् २०१८ मा भएको […]

आज नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माघ,१५-नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । नेपाली राष्ट्रिय टिमका मुख्य […]

१७ जलविद्युत कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं,माघ,१४-विद्युत विकास विभागले १७ जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र खारेज गरेको जनाएको छ । सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी गरेको थियो । विभागले तोकेको समयमा नविकरण नगर्ने विभिन्न १७ जलविद्युत आयोजनाको अनुमति पत्र रद्ध गरेको जनाएको छ । कोरोनाका कारण प्रभावित आयोजनालाई यसको प्रभाव कम हुँदै गएपछि दस्तुरसहित […]

भारतदेखि कन्चनपुर सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक।। Gaddachauki Kanchanpur

भारतदेखि सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक

कञ्चनपुर,माघ,१३-कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोही दिन राति १२ बजेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समेत) नगर्ने/नगराउने […]

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

काठमाडौं,माघ,१३-सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा […]

६ महिनामा चार अर्ब राजस्व संकलन

विराटनगर,माघ,१३-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महिनामा चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्यभन्दा २२ करोड ६ लाख २२ हजार कम राजस्व कम संकलन भएको हो । […]