काठमाडौं,बैशाख,२३- संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले एकताको घोषणा गरेका छन् । उनीहरुले नयाँ दलको नाम समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् । काठमाडौंमा भएको एकता घोषणा सभामा नेताहरुले एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी पनि गरेका छन् ।कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ […]
Images
नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले दोस्रो महाधिवेशन गर्ने
फुकुओका,जापान,बैशाख,२३- नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले महाधिवेशन गर्ने भएको छ । महासंघले यहि आउदो मे महिनाको १९ तारिख अर्थात (जेठ ५ गते) आईतबारका दिन दोस्रो क्षेत्रीय अधिवेशन गर्न लागेको हो । यस महाधिवेशनबाट जापानको क्यूस्यूमा रहेका सम्पुर्ण जनजातीसंग आबद्ध संघसंस्थाबाट प्रतिनिधित्व रहने गरि नयाँ कार्यसमिती चयन गरिने महाधिवेशन कार्यसमितीका संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो […]
रुसी विमानमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु
मस्को,वैशाख,२३- रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् । आगलागी कसरी […]
पोखरेल समाजद्वारा नयाँ वर्षको भित्ते पात्रो प्रकाशित
नेपालगन्ज , बैशाख ,२२- बाँके जिल्लामा रहेको पोखरेल बन्धुहरुले गठन गरेको पोखरेल समाज नेपालगन्ज बाँकेले नयाँ वर्ष २०७६ सालको भित्ते पात्रो अाज(आइतबार ) एक कार्यक्रम गरी विमोचन गरेको छ । अाज नेपालगन्ज उपमहानगरपालिका सेतु बि-क- चोक नजिकै रहेको होटल अप्सरामा उक्त क्यालेन्डर विमोचन गरिएको हो । कार्यक्रममा पोखरेल समाज बाँकेका सल्लाहकार तथा समाजसेवी ईश्वर पोखरेलले […]
थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव
बर्दिया,बैशाख,२२- बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् । अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी […]
निन्जा सफ्टवेयर सर्भिस प्रालीले मनायो आफ्नो प्रथम वार्षिकोत्सव
नेपालगन्ज,बैशाख,२१- निन्जा सफ्टवेयर सर्भिस प्रालीले शनिबार(आज) आफ्नो प्रथम वार्षिक उत्सव भव्य तरिकाले मनाएको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा रहेको सफ्टवेयर निर्माण गर्ने, वेभसाईट डिजाइन गर्ने, र अाई -टी- सम्वन्धी सम्पूर्ण कामगर्ने निन्जा सफ्टवेयर सर्भिस प्रालीले आफ्नो प्रथम वार्षिकोत्सव नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी मनाएको हो। वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा कम्प्युटर […]
रोजिन थापा मगरको जापानबाट आमालाई मार्मीक पत्र
काठमाण्डौं,बैशाख,२१- आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन […]
टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी
नेपालगन्ज, बैशाख,२०- टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन। प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो। दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो। कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले […]
जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा
काठमाण्डौं,बैशाख,१७- जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गर्दै पद त्याग गरेका छन् ।दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्नुभएको हो । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका […]
प्रथम क्योदाइ रनिङ्ग फुटसल प्रतियोगिताको उपाधी ओहासी एफसीलाई
फुकुओका,जापान,१४- शिजुका एफसिको आयोजनामा भएको प्रथम क्योदाइ रनिङ्ग फुटसल प्रतियोगिताको उपाधी ओहासी एफसीले हात पारेको छ । शनीबार जापानको फुकुओकामा सम्पन्न भएको फाईनल खेलमा ओहासी एफसी र केआईसी ईगल एफसी भिडेका थियो । अत्यन्तै प्रतिष्पर्धात्मक एवं रोचक खेलमा निर्धारित समयभित्र दुवै टिमले एक एक गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टि शुटआउटमा परिणत भएको थियो । उक्त पेनाल्टी […]


