काठमाडौं,बैशाख,०२- शिक्षा क्षेत्रमा काम गर्दै आएको एक्सप्रेस इन्ट्री एजुकेशनल इन्फर्मेशन सर्भिस (एक्सिस) ले आफ्नो शाखा पुतली सडकमा विस्तार गरेको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैै आएको सो संस्थाले नयाँ वर्षको अवसरमा आइतबार एक औपचारिक कार्यक्रमका बीच शाखा विस्तार गरेको हो । चलचित्रका नायक तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शाखाको उद्घाटन गरेका […]
Images
संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण
बुटवल ,बैशाख,०२- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा […]
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत साईक्लिङ प्रतियोगितामा आर्मी च्याम्पियन
नेपालगन्ज,बैशाख,०२- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्टी पुरुष साइक्लिङ दौडमा आर्मीका ओकेश राज बज्राचार्यले स्वर्ण जितेका छन् । निर्धारित दुरी १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पुरा गर्र्दै उनी च्याम्पियन बनेका हुन् । आर्मीकै हिमाल टमाटा दोस्रो बने । उनले निर्धारित दुरी १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा पुरा गरे । गण्डकी प्रदेशका हिक्मत […]
आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियन आर्मी टोली
नेपालगन्ज,बैशाख,०१- आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियनमा आर्मी टोली पर्न सफल भएको छ। ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो । प्रदेश १ […]
लुक्लामा विमान र हेलिकोप्टर दुर्घटनाः मृत्यु हुनेको संख्या ३ पुग्यो
कामाण्डौं,बैशाख,१- सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । समिट एयरको एउटा विमान मनाङ एयर र श्री एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा विमानका को–पाइलटर सुदीप ढुंगाना र पर्यटक […]
लनटेनिस खेलमा दिदीभाइलाई स्वर्ण
नेपालगन्ज,चैत्र,३०- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव […]
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसमा श्यान्टु र नविता सिंगल्स च्याम्पियन
नेपालगन्ज,चैत्र,३०- आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए । दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले […]
उडानले गर्यो मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम
नेपालगन्ज,चैत्र,२९- मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे उक्त कार्यक्रम सन्चालन भएको थियो। उडान नेपालका अध्यक्ष जनक थापाको सभापतित्वमा सम्पन्न उक्त क्रायक्रममा प्रमुख अतिथीमा मोटिभेटर रबिन्द्र कुमार कर्ण, […]
विश्वकप २०२२ को छनोटमा नेपालले दोस्रो चरणमा खेल्न पाउने
काठमाण्डौं,चैत्र,२९- फिफा वरीयतामा पछिल्लो पटक एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको […]
आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध
काठमाण्डौं,चैत्र,२८- आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी […]
