इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो […]
Images
शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै
इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । […]
आईईएलटीएस परीक्षा, प्रश्नपत्र बाहिरिएको आशंका
काठमाडौं,पुस,२४- अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी परिसर काठमाडौंले आईईएलटीएस परीक्षाको उत्तर मिलाइदिने भन्दै तीन विद्यार्थीबाट चार लाख ५० हजार रुपैयाँ असुलने सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरेको छ । सिंगापुरबाट आईटी पढेको बताउने सुरजले उत्तर मिलाइदिने र अन्य दुईले विद्यार्थी खोज्ने […]
चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप
काठमाडौं,पुस,२४- चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने […]
पाइला-पाइलामा ठगिँदै उपभोक्ता
काठमाडौं,पुस,२४- सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषयमा नारामा मात्र सीमित हुँदा वस्तु तथा सेवामा उपभोक्ता पाइला पाइलामा ठगिने गरेका छन् । आजको कारोबारमा खबर छ ।
धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा संकटा विजयी
धनगढी,पुस,२३- कैलालीको धनगढी रंगशालामा शुक्रबारबाट शुरु भएको खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा संकटा क्लव विजयी भएको छ । आज भएको उत्साह जनक खेलमा संकटा क्लवले धरान फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो । जितसँगै संकटा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित् समयमा दुवै टिमले बराबरी खेलेपछी पेनाल्टी भएको थियो । आज […]
जाडोले कठ्यांग्रिएर सप्तरीमा दुई जनाको मृत्यु
सप्तरी,पुस,२३- देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला तराईका जिल्लाहरुमा विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ठाकुरको गाईगोठमा […]
प्रधानमन्त्री देउवा आज पनी आन्तरिक छलफलमा व्यस्त रहने
काठमाडौं,पुस,२३- प्रधानमन्त्री शेरवहादुर देउवा आजपनि आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी तोक्ने लगायतका विषयमा पछिल्लो समय राजनीतिक सहमति खोज्दै छलफलाई निरन्तरता दिनुभएका प्रधानमन्त्री देउवा आजपनि व्यस्त रहने उहाँको निजी सचिवालयले जनाएको छ । भोली बस्ने मन्त्रीपरिषदको बैठकले यस विषयमा निर्णय गर्न सक्ने संभावना भएकाले सहमतिकालागि आन्तरिक छलफलमा जुट्नुभएको हो । […]
अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता आज हुने
काठमाडौं,पुस,२३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आजका लागि तय गरिएको हो । एमाले अध्यक्ष ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका […]
नेपाल मगर संघ क्युशु जापानले माघे संक्रान्ति धुमधामले मनाउने
मिलन मगर/ जापान,पौष,२२- नेपाल मगर संघ क्युशु जापान ले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन नेपाल मगर संघ क्युशु जापानले विविध सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले जानकारी दिनुभयो । माघे संक्रान्ति कार्यक्रममा परम्परागत […]







