सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच बर्षको अवधिमा १ सय४८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये सबैभन्दा बढि एकसय जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा १२ देखी ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय […]
Images
खप्तड गोल्डकप फुटबलमा ड्रुक स्टार्सलाई हराउदै रुपन्देही एघार विजयी
कैलाली,पुस,२५- धनगढी क्षेत्रीय रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगीतामा रुपन्देही एघार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा रुपन्देही एघारले ड्रुक स्टार्स भुटानलाई ३-२ गोल अन्तरले पराजीत गरेको हो । जितसँगै रुपन्देही एघार सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २२ औं मिनेटमा नै रुपन्देही एघारका खेलाडी अमर डंगोलले गोल गरेका थिए । खेलको ३८ औं मिनेट बित्न […]
अदालतको मानहानी नभई विरोध गरेको डा. केसीको अदालतमा बयान
काठमाण्डौं,पुस,२५- अदालतको मानहानी गरेको मुद्दामा सर्वोच्चमा बयानका लागि उपस्थित गराएका डा. गोविन्द केसीले आफूले अदालतको मानहानी नगरेको बयान दिनुभएको छ । आज अदालताको मानहानी गरेको मुद्दामा बयान दिँदै डा. केसीले आफूले बोलेका कुराले अदालतको मानहानी नगरेको र त्यसलाई मानहानी भन्न नमिल्ने दावी गर्नुभयो । डा. केसीले बयानमा भनेका छन्, ‘न्यायलयको अपमान र मानहानी गर्नै मेरो […]
चिकित्सक संघको आपत्ति
काठमाडौं, पुस २५- नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ । आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ । डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप […]
आज दुई कोरियाबीच उच्चस्तरीय वार्ता, सम्बन्ध सुधारको अपेक्षा
सोल, पुस,२५- दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो । पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । […]
ढल निकास र फोहोर मैला व्यवस्थापन नहुँदा सुखड बजार दुर्गन्धीत बन्दै
बिरेन्द्र शाह/ कैलाली,सुखड,पौष,२४- कैलालीको घोडाघोडी नगरपालिको मुख्य सुखड बजारमा ढल निकास र फोहोर मैला व्यवस्थापन क्रुप बन्दै गएको छ । बिभिन्न प्रयोजनमा प्रयोग हुने पानिलाई व्यवस्थित तरीकाले व्यवस्थापन नुहदा समस्या भएको हो । केही ठाउँमा ढल निकास भए पनि बजारका बिभिन्न गल्लीहरुमा ढल निकासको लागी कुनै व्यवस्था परीएको छैन । समयमा समस्याका समाधान नहुने हो […]
अनसनमा बसेका डा. गोविन्द केसी पक्राउ
काठमाडौं,पुस,२४- आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई आज सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी […]
कैलालीको लम्की चुहामा बसको ठक्करबाट एक जनाको मृत्यु
पवन मुडभरी/ बौनीयाँ ,पुस,२४- बसको ठक्कर बाट कैलालीको लम्कीमा आज एक जनाको मृत्यु भएको छ । काठमाण्डौ देखि धनगढी जादै गरेको ना ५ ख ७६९२ नम्बरको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी २५ बर्षिया धौली देवि खनालको घटनास्थलमै मृत्यु भएको हो । मृतक खानाल आफ्ना बालबालिकालाई न्यानो बनाउन र बाखा्रालाइ घास दाउरा […]
धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा झापा ११ लाई हराउदै थ्री स्टार विजयी
धनगढी,पुस,२४- क्षेत्रीय धनगढी रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा रुसलान थ्री स्टार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा थ्री स्टारले रमपम झापा ११ फुटबल क्लवलाई ३/१ गोल अन्तरले पराजीत गरेको हो । जितसँगै रुसलान थ्री स्टार फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको ३४ औं मिनेटमा नै रुसलान थ्री स्टार फुटबल क्लवले गोल […]
आफ्नै भ्रातृ संगठनले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
काठमाडौं, पुस २४- प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावित तराईका जिल्लाहरुमा सरकारले राहतको विशेष व्यवस्था गर्ने बताउनु भएको छ । आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रभावित जिल्लाहरुमा राहतको व्यवस्था गरिने आश्वासन दिनुभएको छ । नेपाल विद्यार्थी संघले राखेका सबै माग जनसरोकारका विषय भएकाले आफू त्यसप्रति सकारात्मक रहेको उहाँको भनाइ छ […]








