काठमाडौं,माघ,१३-सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै फैसला सुनाएको हो। अमेरिकी […]
Images
एकैदिन तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं,माघ,१३-बिहीवार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको सुन शुक्रवार (आज) तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीवार यसको मूल्य तोलाको १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको थियो । बिहीवार सुनको मूल्य सर्वाधिक तोकिएपछि ग्राहक […]
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाई आज हुँदै
काठमाडौं,माघ,१३-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्धको नागरिका सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ । बुधवार संवैधानिक पूर्ण इजलासमा सुनुवाई हुन नसकेपछि आजका लागि सुनुवाई तोकिएको थियो । बुधवार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो । लामो समय देखि विवादित बन्दै आएको लामिछानेको नागरिकता […]
बाजुरामा भूकम्पले ४ सय घरमा क्षति, ४२ घरपरिवार विस्थापित
काठमाडौं,माघ,१३-गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित भएका परिवारहरु केही […]
आजको राशिफल ।। माघ १३ गते शुक्रवार
काठमाडौं,माघ,१३-आज विक्रम संवत २०७९ साल माघ महिनाको १३ गते शुक्रवार, (जनवरी २८ तारिख ) माघ शुक्ल षष्ठी तिथि। आज माघ १३ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
आज श्रीपञ्चमी:देशभर सरस्वतीको पूजा-आराधना गरि मनाईदै
काठमाण्डौं,माघ,१२-देशभर आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ।हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ-आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको […]
मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै
काठमाडौं,माघ,१२-वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ। मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन्।आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ।गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ । वसन्त पञ्चमीको दिनमा कृषकले अरवा चामलमा सख्खर […]
आजको राशिफल ।। माघ १२ गते बिहिवार
काठमाडौं,माघ,१२-आज विक्रम संवत २०७९ साल माघ महिनाको १२ गते बिहिवार, (जनवरी २७ तारिख ) माघ शुक्ल पञ्चमी तिथि।आज सरस्वती पूजा(शिक्षण संस्था बन्द)तथा राष्ट्रिय पुस्तक दिवस/अन्तराष्ट्रिय भन्सार दिवस पनि रहेको छ। आज माघ १२ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न […]
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं,माघ,१२-नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो । बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ […]
आजको राशिफल ।। माघ ११ गते बुधवार
काठमाडौं,माघ,११-आज विक्रम संवत २०७९ साल माघ महिनाको ११ गते बुधवार, (जनवरी २६ तारिख ) माघ शुक्ल चतुर्थी तिथि।आज तिलकुन्द चौथी पनि रहेको छ। आज माघ ११ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]