गोपाल जंग थापा / टीकापुर,कार्तिक,५- नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन […]
Images
उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : आयोग
काठमाडौं, कात्तिक,४- निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि […]
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता
काठमाडौं, कात्तिक ४- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको […]
अफगानिस्तानमा आतंकवादी हमला, ६० जनाको मृत्यु
काबुल, कात्तिक ,४- अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् ।राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् । यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को […]
आज भाईटिका : टीकाको उत्तम साइत बिहान ११:५१ मा
काठमाण्डौं,कार्तीक,४ – यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज विधिपूर्वक भाईटिका लगाईदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजुभाई लाई पुजा गर्ने गर्दछन् । आजको दिनमा दिदीबहिनीले दाजु भाईलाई सप्तरंगी टिका लगाइदिनुका साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार […]
देउसी-भैली खेल्दा बलिराजाले पठाएको किन भनिन्छ ?
काठमाडौं,कार्तीक,४- अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको […]
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
काठमाडौं, कात्तिक ३- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल सम्वत् ११३८ शुभारम्भको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान भक्तपुरले आज गरेको कार्यक्रममा प्रधानमन्त्रीले देउवाले निर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न सकेमात्र मुलुक सबल हुने […]
जुवाडे समाउन ६ राउन्ड हवाईफायर, जुवाडे र प्रहरीबीच झडप
बारा, कात्तिक,३- बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता […]
कैलाली र हुम्लामा दशै तिहारको मुखमा पिडितलाई राहत बितरण
काठमाडौ,कार्तिक,३- राज्यको बिरोधमा सडकमा टायर बालेर बन्द हडताल गरेर होइन चुनौती दिएर बिरोध तथा आजका युवा राजनितीक भागबन्डा भन्दा समाजसेवामा सबै मिलेर लागौ भन्दै पश्चिम नेपालको कैलालीका युवाहरू सामर्थ्य नेपाल संस्था मार्फत लागिरहेका छन् । त्यस्तै मध्ये एक हुन १७ वर्षीय के पि खनाल , खनालले दशैको मुखमा जुवातास खेलेर होइन यो दशै पीडितका लागि […]
नेपाल साँस्कृतिक संघको देउसी भैलो संगै मन भुलाउदै बाढी पिडित
बाँके,कार्तीक,३- नेपाल साँस्कृतिक संघ बाँकेले आयोजना गरेको देउसी भैलो कार्यक्रमले बाँकेका बाढी पिडीतहरुको पिडामा मलम लगाउने काम गरेको छ । नेपाली काँग्रेसको भातृ संघको रुपमा रहेको नेपाल साँस्कृतिक संघले अन्तत : अती बाढी प्रभावित क्षेत्र बाट छटपटाईरहेका बाढी पिडीतहरुका लागी संघको देउसी भैलोले उनीहरुको पिडामा मनोरञ्जन प्रदान गर्दै मलम लगाउने काम गरेको हो । “तपाईको पिडा ,हाम्रो पनी पीडा […]










