इपिजी को पाँचौँ बैठक नेपाल-भारत सीमा व्यवस्थापनमा केन्द्रित

काठमाडाैं,असाेज,२२- नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठकमा १९५० को सन्धि, सीमा व्यवस्थापन र नेपाल–भारत जलस्रोत सहकार्यका विषयमा छलफल भइरहेको छ । हिजोदेखि राजधानीमा सुरु भएको बैठकले नेपाल र भारतबीच भएका सबै सन्धि-सम्झौता पुनरावलोकन गरी सरकारलाई सुझाब दिने इपिजीको नेपालका सदस्य सूर्यनाथ उपाध्यायले जानकारी दिनुभयो । बैठकमा दुवैतर्फ मजबुत सुरक्षा उपस्थिति रहेको, तर आवतजावत गर्ने सर्वसाधारणको […]

लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलको कुरो अझै मिलेन

काठमाडौं, असोज २२- लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलले अझै आफ्नो निर्णय दिन सकेका छैनन् ।दुबै कार्यदलले आफू टुंगोमा पुग्न नसकेको विषय शीर्ष नेताको तहमै लैजाने भएका छन् । लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ ।बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको […]

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारआज कांग्रेसमा प्रवेश गर्दै

काठमाण्डौ,असोज,२२- नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आज आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्नुहुवे भएको छ । पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने भन्नेबारे व्यापक विवाद भैरहेको बेला अध्यक्ष गच्छदारले भने आज नै कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ । गच्छदारले स्थानीय तहको […]

समानुपातिक निर्वाचन निर्देशिका पारित

काठमाडौं,असोज,२२- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक निर्वाचन सञ्चालन तथा व्यवस्थापनको अधिकार निर्वाचन अधिकृतलाई प्रत्यायोजन गरेको छ । आयोगले समानुपातिक निर्वाचनमा भाग लिन आह्वान गर्दै सूचना प्रकाशन गर्ने, दलले निवेदन दिने, निवेदन दिने दलको नामावली प्रकाशन […]

विश्वकप छनोटमा : स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

काठमाडौं, असोज २२- विश्वकप फुटबल छनोट अन्तर्गत शनिबार राती भएका खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी भएका छन् । समुह ए को खेलमा बुल्गेरियालाई १-० ले हराउँदै फ्रान्सले अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनौट हुने संभावना बलियो पारेको छ । यो समुहमा एक खेल बाँकी छँदा फ्रान्सको २० अंक छ भने दोस्रो स्थानको […]

भारतमा पक्राउ परेका देवनारायण रिहा

सप्तरी,असोज २१- अपहरण मुद्दामा भारतीय कारागारमा परेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार रिहा भएका छन् । भारत, विहार राज्यको वीरपुरस्थित न्यायालयका सहायक न्यायाधीश अभिषेक रञ्जनको एकल इजलासले सामान्य तारेखमा उनीहरुलाई रिहा गरेको हो । गत शनिबार सीमा क्षेत्रमा रहेको कुनौलीबजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकाबेला देवनारायणका छोरा अजयलाई भारतीय […]

वाम एकताप्रति असन्तुष्टि जनाउँदै एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

पर्वत,असोज,२१- देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र कार्यकर्ताहरुको भावना माथि खेलवाड गरेको भन्दै बामपन्थी दलका कार्यकर्ताहरु भने, धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यलयमा आएर प्रवेश गर्नेहरुको लहर चलेको छ । मुलुकलाई कम्युनिष्टहरुले […]

विश्वकप छनोटका लागी : आज राती पोर्चुगल र अन्डोका भिड्ने

विराटनगर, असोज,२१- अर्को वर्ष रुसमा हुने विश्वकपका लागि जारी छनौट खेलमा युरोपियन क्षेत्रअन्तर्गगत आज राति युरो च्याम्पियन पोर्चुगल र अन्डोरा आमनेसामने हुँदैछन् । समूह ‘बी’ मा रहेको स्पेनिस महारथि रियल मड्रिडका स्टार फरवार्ड रोनाल्डोको टिम पोर्चुगल छनौटको अवे खेल खेल्न अन्डोराको मैदानमा उत्रिँदैछ । पोर्चुगल अहिले कूल २१ अंकका साथ अंक तालिकको दोस्रो स्थानमा छ […]

कुवेत आएकी गीता ८ बर्षदेखि सम्पर्क बिहिन्

प्रदिप नेपाली/ कुवेत,असोज,२१- रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् । वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि […]

मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा

काठमाडौ,असोज,२१- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति लगाएतका केहि सानादलहरुको तालमेलबाट बनेको वाम गठबन्धन मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा जुटेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजसम्म बाँडफाँड टुंग्याउन क्षेत्र बाँडफाँड समितिलाई निर्देशन दिएका छन् । समितिले आज सम्म क्षेत्र बाँडफाँडको काम टुङग्याउने जनाएको छ । अन्य […]