साफ यू-१७ उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाडौं,भाद्र,२९-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ। भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन […]

आजको राशिफल ।। भाद्र २९ गते बुधवार ।।

काठमाडौं,भाद्र,२९-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २९ गते बुधवार, (सेप्टेम्बर १४ तारिख) अश्विन कृष्ण चतुर्थी तिथी !आज पञ्चमी श्राद्ध, तथा राष्ट्रिय वाल दिवस पनि रहेको छ । आज भाद्र २९ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त […]

आजको राशिफल ।। भाद्र २८ गते मंगलवार ।।

काठमाडौं,भाद्र,२८-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २८ गते मंगलवार, (सेप्टेम्बर १३ तारिख) अश्विन कृष्ण तृतीया तिथी !आज चतुर्थी श्राद्ध पनि रहेको छ । आज भाद्र २८ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । […]

साफ यू-१७: नेपाल श्रीलंकालाई ६-० ले हराउँदै फाइनलमा प्रवेश

काठमाडौं,भदौ,२८-नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।   नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे । […]

महिला साफ : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं,भदौ,२७-नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ  । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा […]

महिला साफ : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं,भदौ,२७-महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ।नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।   नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको […]

एएफसी यू-२०छनोट: नेपालले आज कतारसँग खेल्ने

काठमाडौं,भदौ,२७-बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।   कतारविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २-० […]

आजको राशिफल ।। भाद्र २७ गते सोमवार ।।

काठमाडौं,भाद्र,२७-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २७ गते सोमवार, (सेप्टेम्बर १२ तारिख) अश्विन कृष्ण द्धितीया तिथी !आज तृतीया श्राद्ध पनि रहेको छ । आज भाद्र २७ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर […]

भारतलाई ३-१ गोलले हराएको नेपालले आज श्रीलंका संग भिड्ने

काठमाडौं,भदौ,२७-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा भारत […]

श्रीलंका बन्यौ एसिया कप क्रिकेटको च्याम्पियन

काठमाडौं,भदौ,२७-आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ।दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।   दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ […]