आजको राशिफल ।। भाद्र २६ गते आईतवार ।।

काठमाडौं,भाद्र,२६-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २६ गते आईतवार, (सेप्टेम्बर ११ तारिख) अश्विन कृष्ण प्रतिपदा तिथी !आज सोह्र श्राद्ध प्रारम्भ पनि रहेको छ । आज भाद्र २६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट […]

आजको राशिफल ।। भाद्र २५ गते शनिवार ।।

काठमाडौं,भाद्र,२५-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २५ गते शनिवार, (सेप्टेम्बर १० तारिख) भाद्र शुक्ल पुर्णीमा तिथी !आज चेपाङ चोनाम पर्व पनि रहेको छ ।साथै आज विश्व आत्महत्या रोकथाम दिवस पनि हो । आज भाद्र २५ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन […]

नेपाल संग भारत ३-१ गोल अन्तरले पराजीत

काठमाडौं,भाद्र,२४-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।   नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे ।नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २५ औं मिनेटमा […]

आजको राशिफल ।। भाद्र २४ गते शुक्रवार ।।

काठमाडौं,भाद्र,२४-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २४ गते शुक्रवार, (सेप्टेम्बर ९ तारिख) भाद्र शुक्ल चतुर्दशी तिथी !आज ईन्द्रजात्रा पनि रहेको छ । आज भाद्र २४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ […]

क्रिकेट टोलीका कप्तान सन्दीपले क्यानसँग भने, ‘म निर्दोष छु’

काठमाडौं,भाद्र,२३-राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफु निर्दोष रहेको बताएका छन् । बुधबार नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिवसॅंग कुराकानी गर्दै सन्दीपले आफु निर्दोष रहेको बताएका हुन् । उनले आफ्नो लागि एक बरिष्ठ वकिलको समेत व्यवस्था गरिदिन क्यानसँग अनुरोध गरेका छन्।  ‘सन्दीपसॅंग हिजो मैले सम्पर्क गरेको थिए । सीपीएल सकेर मात्र नेपाल फर्कने बताए।’मल्लले भन्नुभयो ‘नेपाल […]

आजको राशिफल ।। भाद्र २३ गते बिहिवार ।।

काठमाडौं,भाद्र,२३-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २३ गते बिहिवार, (सेप्टेम्बर ८ तारिख) भाद्र शुक्ल त्रयोदशी तिथी !आज अन्तराष्टिय साक्षरता दिवस पनि रहेको छ । आज भाद्र २३ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको […]

आजको राशिफल ।। भाद्र २२ गते बुधवार ।।

काठमाडौं,भाद्र,२२-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २२ गते बुधबार, (सेप्टेम्बर ७ तारिख) भाद्र शुक्ल द्धादशी तिथी !आज निजामती सेवा दिवस पनि रहेको छ । आज भाद्र २२ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट […]

एसिया कप क्रिकेट: श्रीलंका संग भारत ६ विकेटले पराजीत

काठमाडौँ,भाद्र,२२-एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारतले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको खेलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको हो। यो हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ ।  भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ […]

पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति

काठमाडौं,भाद्र,२२-अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्। जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्। बलात्कार आरोपबाट सफाइ पाए पनि पललाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो।उहाका अनुसार पलले पीडितलाई […]

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिका बलात्कारको उजुरी आएको प्रहरीको भनाइ

काठमाडौं,भाद्र,२२-राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गर्नुभयो । सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण आज बुधबार भन्ने बताउनुभयो। मंगलवार साँझ […]