आजको राशिफल ।। कार्तिक ११ गते शुक्रवार

काठमाडौं,कार्तिक,११-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ११ गते शुक्रवार, (अक्टोवर २८ तारिख) कार्तिक कृ्ण तृतिया तिथी ।आज तिहार बिदा !! आज कार्तिक ११ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । […]

आज भाइटीका : उत्तम साइत ११:३७ पाँच रङको मात्रै टिका लगाउनु पर्ने विज्ञको भनाइ

काठमाडौं,कार्तिक,१०-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया […]

आज खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

काठमाडौं,कार्तिक,८-आज मंगलवार खण्डग्रास सूर्यग्रहण लाग्दैछ।आजको दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण लाग्ने भएको हो। यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ।करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ।साँझ ५ बजेर २४ मिनेट मा […]

आज तिहारको चौथो दिन गाई, गोरु, हलिको पुजा गरि मनाईदै

काठमाडौँ,कार्तिक,८-नेपालीहरुको महान चाड यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको शास्त्रमा उल्लेख गरिएको छ […]

आजको राशिफल ।। कार्तिक ८ गते मंगलवार

काठमाडौं,कार्तिक,८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ८ गते मंगलवार, (अक्टोवर २५ तारिख) कार्तिक कृष्ण औंसी तिथी ।आज गोरु पुजा/खण्डग्रास सूर्यग्रहण लाग्ने !! आज कार्तिक ८ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनअधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक […]

आज कुकुर तिहार र लक्ष्मी पूजा संगै मनाईदै

काठमाडौँ,कार्तिक,७-आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले बिहान कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइँदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले  जनाएको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो […]

आजको राशिफल ।। कार्तिक ७ गते सोमवार

काठमाडौं,कार्तिक,७-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ७ गते सोमवार, (अक्टोवर २४ तारिख) कार्तिक कृष्ण चतुर्दर्शी तिथी ।आज लक्ष्मी पुजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म/ कुकुर तिहार/ नरक चतुर्दर्शी/संयुक्त राष्ट्र संघ दिवस/ विश्व विकास सूचना दिवस पनि रहेको छ । आज कार्तिक ७ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । […]

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काठमाडौं,कार्तिक,६-हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको छ। आज देशभर काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले […]

आजको राशिफल ।। कार्तिक ६ गते आईतवार

काठमाडौं,कार्तिक,६-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ६ गते आईतवार, (अक्टोवर २३ तारिख) कार्तिक कृष्ण त्रयोदशी तिथी ।आज धनवन्तरी जयन्ती/काग तिहार पनि रहेको छ । आज कार्तिक ६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । […]

आजको राशिफल ।। कार्तिक ५ गते शनिवार

काठमाडौं,कार्तिक,५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ५ गते शनिवार, (अक्टोवर २२ तारिख) कार्तिक कृष्ण द्धादशी तिथी ।आज धन त्रयोदशी व्रत/यमपन्चक आरम्भ पनि रहेको छ । आज कार्तिक ५ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनमनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट […]