मोबाइल Reset गर्दा पनि सधैँका लागि डिलिट हुन्न फाइल, अपनाउनुस् यस्तो ट्रिक

स्मार्टफोन दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण सहयात्री बनिसकेको छ । फोन, एसएमएसका लागि मात्रै होइन, महत्वपूर्ण व्यक्तिगत फाइल सुरक्षित राख्नका लागि पनि स्मार्टफोनको प्रयोग हुने गरेको छ । प्राय मानिसहरु आफ्ना गोप्य डकुमेन्ट स्मार्टफोनमा नै राख्छन् ।जब हामी यो फोन बेच्छौँ अथवा अरु कसैलाई दिनका लागि हाम्रो महत्वपूर्ण र गोप्य फाइलहरु डिलिट गर्छौँ, तब पनि ढुक्क […]

यो पढेपछि तपाईंले टुसाएको लसुन कहिल्यै फ्याँक्नुहुने छैन

धेरै मानिसलाई लाग्छ, अंकुरित गेडागुडी तथा सागसब्जी स्वास्थ्यको लागि लाभदायक हुँदैन, यसमा हानिकारक रसायन तथा विषाक्त पदार्थ हुन्छ । यो कुरा सत्य हुन सक्छ, तर लसुनको हकमा भने यो कुरा झुटो हो । टुसाएको लसुनले कोलस्ट्रल कम गर्दछ, मुटुसम्बन्धी बिरामी हुनबाट जोगाउँछ । यसैगरी छालामा हुने संक्रमण रोक्नुका साथै बन्द नाक खोल्न सहायक भूमिका निर्वाह […]

हरियो खुर्सानीका अचम्ममा पार्ने खालका सात फाइदाबारे थाहा छ ?

हरियो खुर्सानीमा कैयन पोशक तत्वहरु पाइन्छ, जस्तै भिटामिन ए, बी(टऽ, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड आदि । यति मात्रै होइन यसमा बिटा क्यारोटिन, क्रिप्टोक्सान्थिन, लुटेन( जक्सन्थिन जस्ता स्वास्थ्यवर्धक तत्वहरु पनि रहेको हुन्छ । यसो त सामान्यतया हरियो खुर्सानीको प्रयोग खानालाई स्वादिष्ट बनाउन हुने गरेको छ । जिब्रोको स्वादका लागि खाइने खुर्सानी हाम्रो स्वाथ्यका […]

यी हुन् दाँतको पहेँलोपना हटाउने सहज घरेलु उपायहरु

सेतो र चम्किलो दाँतले मानिसको सुन्दरतामा निकै ठूलो भूमिका खेल्छ । यस्ता मानिसहरु मुसुक्क हाँस्दा निकै नै सुन्दर देखिन्छन् । त्यसैले पनि दाँत सेतो र चम्किलो होस् भन्ने जो कोहीको चाहना हुन्छ । तर, प्रायले चाहँदाचाहँदै पनि दाँत पहेँलो हुनबाट रोक्न सकिरहेका हुँदैनन् । तपाईं पनि यस्तै समस्यामा हुनुहुन्छ, त्यसो भए यसो गर्नुहोस् । नुनमा […]

बिहानै एक गिलास नुनपानी पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदाहरु

स्वस्थ जीवन र निरोगी शरीर कसले चाहँदैन र १ तर चाहेर मात्र स्वस्थ जीवन त पाईंदैन । यसको लागि हामीले हाम्रो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । केही यस्ता सामान्य उपायहरु हुन्छन्, जसले हाम्रो जीवनमा महत्वपूर्ण फाइदा दिन सक्छ । हरेक दिन बिहान उठेर कालो नुन अथवा ढिके नुनलाई पानीमा घोलेर पिउनुहोस् । यस्तो पानीलाई अंग्रेजीमा सोल […]

तौल घटाउन जमेर नुहाउनुहोस् चिसो पानीमा, यी हुन् अन्य फाइदाहरु

हामी चाहन्छौं, हाम्रो शरीर चुस्त दुरुस्त होस् । शरीरबाट अनावश्यक बोसो हटाउन हामीले किसिम किसिमका तरिका अपनाउँछौं, हामी हरसमय दौडधुपमा हुन्छौं । कोही जिम जान्छौं, कोही डाइटिंग गर्दछौं । तर के तपाईंलाई थाहा छ, चिसो पानीले नुहाएर पनि तपाईं आफ्नो शरीरको तौल घटाउन सक्नुहुन्छ १ हजुर, एक ताजा अनुसन्धानको नतिजाका अनुसार चिसो पानीमा नुहाउनाले शरीरको […]

बजारको दूध असली कि नक्कली, यसरी छुट्याउनुहोस्

आजकल बजारमा पाइने दूधमा मिसावट हुनु सामान्य कुरा हो । सामान्यतः तपाईंले मिसावट भएको दूध छुट्याउन सक्नुहुँदैन । तर घरमै बसेर पनि केही यस्ता तरिकाहरु छन्, जसबाट हामी सजिलै मिसावट भएको दूध र असली दूध छुट्याउन सक्छौं । दूध मिसावटयुक्त छ कि छैन रु पत्ता लगाउन दूधलाई सुँघ्नुहोस् । यदि साबुनको जस्तो गन्ध आयो भने […]

तपाईंको लागि कस्तो केरा ठिक होला

केरा हामीलाई नौलो कुरा होइन । यो सजिलै र हरेक मौसममा उपलब्ध हुने फल हो । यसमा थाइमिन, रिबोफ्लेविन, नियासिन र फलिक एसिडको रुपमा भिटामिन ए र भिटामिन बी पर्याप्त मात्रामा पाइन्छ । यसको साथै केरा शक्तिको सबैभन्दा राम्रो स्रोत समेत मानिन्छ । बिहानको खाजामा एउटा केरा खाँदा पनि दिउँसोसम्म भोक लाग्दैन । यदि तपाईं […]

साङ्लाको दूध गाईको दूधभन्दा पोषिलो हुने वैज्ञानिकको भनाई

हालै गरिएको एक अनुसन्धानले साङ्लाको दूधमा एभोकाडो जस्ता सुपर फुडमा जत्तिकै पौष्टिक पदार्थ हुने देखाएको छ ।भारतीय वैज्ञानिकहरुले प्यासिफिक बिटल कक्रोच नामको साङ्लाको दूधमा अत्याधिक मात्रामा प्रोटिन, फ्याट तथा सुगर हुने तथ्य पत्ता लगाएका हुन् । डेली मेल डट कमका अनुसार वैज्ञानिकहरुले साङ्लाको दूध गाईको दुध भन्दा ४ गुणा पोषिलो हुने बताएका छन् । बिटल […]

यी पाँच प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दुस्ख पाउनुहोला

मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा(छोरी, भाइ(बहिनी, नाति(नातिनी आदि । जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन्, साथीको रुपमा ।साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको […]