काठमाण्डाै,चैत्र,१०-कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जापानमा सोमबार सम्म ४९ जनाको मृत्यु भएको छ। जापानमा १ हजार ८ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।जस मध्य ८ सय ४६ जना निको भएर घर फर्किसकेका छन्,भने ४९ जनाको ज्यान गईसकेको हो।अहिले १ हजार ८४ जनाको उपचार भैईरहेको छ ।ज्यान गुमाउनेमा अधिकांश वृद्ध,वृद्धा बढी रहेका छन् । चीनको वुहानबाट […]
Author: bihani
कोरोना संक्रमणः मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु, माल्दिनी र दिबाला संक्रमित
काठमाण्डौं,चैत्र,९-कोरोना भाईरसको संक्रमणबाट स्पेनिस फुटबल क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । सन् १९९५ देखि २००० सम्म रियाल मड्रिडका अध्यक्ष रहेका सान्जको गएराति अस्पतालमा मृत्यु भएको उनको छोरा डुरान सान्जले ट्वीटरमार्फत बताएका छन् । ७६ वर्षिय सान्जलाई कोरोनाभाईरसको संक्रमण भएपछि विगत केहीदिनदेखि अस्पतालमा उपचार गराईरहेका थिए । उता,इटालीयन फुटबल हस्ती पावलो […]
नेपालभर अत्यावश्यक बाहेक सबै सेवा बन्द
काठमाडौं,चैत्र,९-विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् । बन्द […]
दैनिक आफिसिएल मेकअप कसरि गर्ने (भिडीयो सहित)
काठमाण्डौं,चैत्र,८-हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ युवतीहरूमा को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ । आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ […]
अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै
काठमाडौं,चैत्र,८-शनिबार(आज) २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ।जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाइँदैछ । काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास प्रथा विरुद्धमा ५२ वर्षअघिबाट हरेक मार्च २१ मा यो दिवस मनाइन्छ । सन् १९६० मा दक्षिण अफ्रिकामा आजैका दिन जातीय विभेदविरुद्ध निकालिएको शान्तिपूर्ण […]
युवाहरु कोरोना भाइरसको उच्च जिखममा: सचेत हुन डब्लूएचओको चेतावनी
काठमाण्डौं,चैत्र,८-विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका युवाहरुले चयन गरेका व्यवहार कसैका लागि पनि जीवन र मरणको कारक हुने बताएका हुन् । युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं […]
कोरोना संकटको अवस्थामा वस्तुको कृतिम अभाव, कालाबजारी नियन्त्रणमा ध्यानदिन आग्रह (विज्ञप्तीसहित)
काठमाडौं,चैत्र,७-कोरोना भाइरसको सक्रमणको प्रमावले नागरिकमा परेको त्राशपूर्ण अवस्थामा उपभोग्य वस्तुको बिक्रि वितरण तथा गुणस्तरमा कृतिम समस्या खडागरी कालाबजारी हुनसक्नेतर्फ सरकारलाई सचेत गराउँदै पेसागत महासङ्घ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । हिजो एक विज्ञप्ती जारी गर्दै पेसागत महासङ्घ नेपालका महासचिव विष्णु लामिछानेले महासंघको धारणा बाहिर ल्याएका हुन । मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला कालोवजारी गर्ने, […]
कोरोना संक्रमण-जापान सहित ६ देशबाट हवाईजहाज नेपाल आउन रोक
काठमाण्डौं,चैत्र,७-कोरोना संक्रमण,रोकथाम तथा नियन्त्रण गर्न आजबाट नेपाल सरकारले इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट हवाईजहाज नेपाल आउन रोक लगाएको छ।मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्। कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। […]
नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बन्द
काठमाडौं,चैत्र,६-नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् । सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् । विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले हिजो केही कडा […]
एसइई परीक्षा स्थगित
काठमाडौं,चैत,५-सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको छ । बिहीबार (भोलि) बिहानदेखि सुरु हुने सबै तयारी भइसकेको अवस्थामा बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुलाई कोरोनाको जोखिमबाट जोगाउने उद्देश्यले […]


