काठमाडौ,माघ,२९- हास्यकलाकारको रुपमा चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले नेपालका कान्छा अभियान्ता केपि खनालको नेतृत्वमा वन्दै गरेको अनाथ आश्रम लाई बाजुरामा कार्यक्रममा गएको मौका पारी अनाथ बालबालिका सहित निर्माण भइरहेको आश्रममा पुगेर काठमाडौ फर्की कान्छा अभियन्तालाइ भेट्दै आर्थिक सहयोग र हौसला प्रदान गरेका छन् । सके हजार नसके प्रचार अभियान संचालन गरि फेसबुकबाटै ५० लाख […]
Author: bihani
व्यक्तिगत लगानीमा सरस्वतीको मुर्तिसहित मन्दिर निर्माण
नेपालगंज,माघ,२७- श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुल कुमार पाठकले आफ्नो व्यक्तिगत लगानीमा मुर्ति स्थापना गर्नुभएको हो ।आइतबार श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा उक्त मुर्तिको स्थापना गरिएको छ । शिक्षक पाठकले […]
गायिका धना परियार र बालकुमार श्रेष्ठको महापाप बजारमा
ओखलढुंगा,माघ,२७- ३ वर्षकी हुँदा छाउपडी गोठमा आगोले जलेकी गायिका धना परियारको पहिलो गीत बजारमा आएको छ । गायक तथा सर्जक बालकुमार श्रेष्ठ सँगको सहयोगमा गायिका परियारको महापाप बोलको गीत बजारमा आएको हो । सुमधुर स्वर भएकी दैलेखकि गायीका परियार आमा र सानो भाईसंगै छाउपडी गोठमा जलेकी थिईन् । आमा र भाईलाई सामान्य चोट लागेपनि परियारको […]
नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनीको १४ औं उपशाखा सभा सम्पन्न
नेपालगञ्ज,माघ,२६- नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनी उपशाखाको १४ औं उपशाखा सभा शनिबार सम्पन्न भएको छ । पुरैनीले आफ्नै भवन तथा बेतहनीले आफ्नै निर्माणधिन भवन परिसरमा शनिबार एक कार्यक्रमकाबीच उपशाखा सभा सम्पन्न गरेको हो । पुरैनी उपशाखा सभामा बोल्दै रेडक्रसका पुर्व केन्द्रीय उपाध्यक्ष सनत रेग्मीले देशको बिपत तथा जोखिमपछिको उद्धार कार्यमा सबैभन्दा पहिले रेडक्रसको नाम […]
तेस्रो तेन्जीन ल्याड्स कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,माघ,२६- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । आयोजक टिम तेन्जीन ल्याड्सले आज एक कार्यक्रमका बिच टाई सिट सार्वजनीक गर्दै तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको जानकारी दिएको हो । तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि […]
ओखलढुङ्गामा आफ्नै बुहारीले गरे ससुराको हत्या
ओखलढुङ्गा,माघ,२४- ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन् । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षिय तारादेवी गुरुङले करीब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन् । आपसी घरायसी अंशवण्डाको विवादका क्रममा तारादेवीले आज विहान आगो फुक्ने फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । चौकी नजिकै […]
फाल्गुन ३ गते सार्वजनिक बिदा दिईने
बुटवल,माघ,२४- प्रदेश नं ५ ले फाल्गुन ३ गते प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा निर्णय गरेको छ । नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत माधब शर्माले हस्ताक्षर गरी निकालिएको सूचनामा प्रदेशको मन्त्री परिषदले मिति २०७५र१०र१४ गते बैठक बसी विदा निर्णय गरेकाले विदा दिएको उक्त सूचनामा बताईएको छ ।
सिन्धुलीमा जिप दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं,माघ,२४- सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५च ९४२२ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइतेहरुको खुर्कोट […]
आजबाट खजुरा महोत्सव : प्रदेश न ५ का उद्योग मन्त्री लिला गिरीले उद्घाटन गर्ने
नेपालगन्ज,माघ,२४- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ महोत्सव आज बाट सुरु हुँदैछ।महोत्सवको तयारी पुरा भएको आयोजकले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बिहीवार आज २४ गतेदेखि सूरु हुने महोत्सव फागुन ५ गतेसम्म संचालन हुने छ । महोत्सवको उद्घाटन […]
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालगन्ज ,माघ,२३- नेपालगन्जमा आज नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय अध्यक्ष तथा JTUCC का केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठको उपस्थितिमा अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिएको छ ।आज नेपालगन्ज उपमहानगरपालिका स्थित होटल सि(एस( टी( एण्ड पार्टी प्यालेसमा दिउसो १ बजे देखि प्रशिक्षण कार्यक्रम सुरु भएको थियोे । अहिले नेपाल सरकारले लागु गरेको न्युनतम पारिश्रमिक , सामाजिक सुरक्षा […]


