नेपालगन्ज,अशोज,२५- बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० सुर्खेतरोडमा पैदल हिडिरहेका पैदल यात्रीलाई सोही दिशा तर्फ गईरहेको मोटरसाइकलले ठक्कर दिदा दुई जना घाइते भएका छन् । स्थानीय नेपालगन्ज जमुना सडकमा बि-पी- चोक देखि जमुनाहा तर्फ पैदल यात्रा हिडिरहेका जिल्ला बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका बाबु गाउँ बस्ने बर्ष ४ महिनाकी बालिका अास्था चौहान, निज बालिकाकी अामा सामान्य […]
Author: bihani
नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर संचालन
विराटनगर,असोज२५– नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको हो । […]
राष्ट्रिय सौन्दर्य कर्मी युनीयन नेपालद्धारा शुभकामना तथा सम्मान कार्यक्रम
नेपालगन्ज ,अशोज, २४- राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल बाँकेद्वारा अाज नेपालगन्जमा एक कार्यक्रम गरी विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अावद्द सौन्दर्य कर्मीहरुको संगठनले उक्त कार्यक्रमको अायोजना गरेको थियो । कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल […]
लागु ओषधीविरुद्ध सन्देश फैलाउदै प्रहरी
खजुरा,असोज,२२- बाँके प्रहरीले लागू औषधविरुद्ध सचेतना अभियान संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले खजुरा गाउँपालिकाको समन्वयमा आयोजना गरेको लागू औषध दुव्र्यसन ओसार पसार तथा सवारी दुर्घटनाविरुद्ध बृहत सचेतना कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबैको सहकार्यमा न्यूनीकरणमा लाग्नु पर्ने बताए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बढ्दो लागू औषध दुरुपयोगविरुद्ध खजुरा […]
उच्च अदालत तुलसिपुर ईजालस नेपालगंजद्धारा विपक्षीहरुलाई अन्तरिम आदेश जारी
बाँके,असोज,२२- छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वर्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वर्धन गर्नु पर्ने माग राख्दै २१ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनमा उच्च अदालत तुलसीपुर इजलाश नेपालगजंमा २२ गते सो विषय माथि बहस हुदाँ उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले विपक्षीहरुलाई अन्तरिम आदेश गरेको छ । उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका माननीय न्यायाधिश […]
बिद्यालय स्तरीय चित्रकलामा धम्बोझी मा वि प्रथम
नेपालगञ्ज,असोज,२२– बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बिद्यालयस्तरिय चित्रकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय प्रथम भएको छ । बिद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न आज आयोजना गरिएको वातावरण सम्बन्धि प्राकृतिक शोन्दर्यता बिषयक चित्रकलामा धम्बोझी माबिकी छात्रा कल्पना बिएम प्रथम भएकी हुन । प्रतियोगितामा धम्बोझी माबिकै छात्रा हेलेन शाही द्धितिय भएकी छन् । नेपालगञ्जभित्रका सात बिद्यालय सहभागि […]
अबैध काम रोक्न नेपालगंज वडा प्रहरी कार्यालय सक्रिय
नेपालगञ्ज,असोज,२२- चाडपर्वको अवसर पारी नेपालगञ्जमा हुने अवैध कामलाई निरुत्साहित गर्न प्रहरी सक्रिय बनेको छ । नेपालगञ्जमा हुन सक्ने अबैध काम तथा सीमा क्षेत्रबाट हुने अबैध ओसार पसारको कामलाई नियन्त्रण गर्न नेपालगञ्जमा प्रहरीले सक्रियता बढाएको हो । सोही क्रममा आइतबार प्रहरीले नेपालगञ्जमा अबैध खसी तथा अण्डा पक्राउ गरेको छ । आइतबार साँझ वडा प्रहरी कार्यालय नेपालगञ्जको […]
ओखलढुंगामा नेकपाको कमिटी एकिरण शुरु
ओखलढुंगा,असोज,२१- नेकपाका कमिटी एकिकरण गर्न ओखलढुंगामा कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले आइतबारबाट काम थालेको हो । कार्यदलले तत्काकालीन नेकपा एमालेको जिल्ला कार्यालयलाई पार्टी कार्यालय बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टी कार्यालय सञ्चालन, सम्पति तथा संगठित सदस्यको अभिलेखिकरण गर्न नेत्रप्रसाद भट्टराई, शंकर कट्वाल, विनोद सुनुवार, नरेन्द्र श्रेष्ठ, खड्ग […]
ओखलढुंगाको खिजिदेम्बामा एम्बुलेन्स सेवा सुरु
ओखलढुंगा,असोज,२१- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गत आर्थिक वर्षको गाउँपालिकाको बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामी ओसार्न थालेको हो । दुर्गम गाउँका नागरिकलाई समयमै स्वास्थ्य संस्था पुयाएर उपचारमा सहयोग गर्ने उद्देश्यले ल्याईएको एम्बुलेन्सले सेवा दिन थालेको गाउँपालिकाका लेखापाल टेकनारायण यादवले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा सुरु भएको केही दिन यता […]
युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा शर्मा
विराटनगर,असोज,२१- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय लगायत […]









