नेपालगंज टेक्नीकल कलेजमा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपालगन्ज, अशोज, २१- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाका लागि अाफनै सु सम्पन्न भवन लगायतको सुविधा सम्पन कम्प्युटर ल्याब, खेलमैदान , प्रयोगशाला भएको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाज विभिन्न कार्यक्रम गरेर नव अागन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । अाज बिहान ८:३० बजे देखि कलेजले अाफनै बिद्यालयको प्राङ्गणमा यस कलेजमा अध्ययनरत सामान्य चिकित्सक , ल्याब […]

पशुपती खनालको बझाङ सुर्माताल बोलको देउडा गित सार्वजनीक

काठमाण्डौं,असोज,२१- गायिका तथा पुर्व सञ्चारकर्मी पशुपति खनालको बझाङ सुर्माताल बोलको देउडा गित सार्वजनिक भएको छ । गितमा त्यहाका बिभिन्न पर्यटकिय क्षेत्रका नामसंगै माया प्रेम जोडिएको छ । गीतमा गायिका खनाल र गायक सन्तोष रोकाएको आवाज रहेको छ । (भिडीयो पनी हेर्नुहोस् ) म्युजिक नेपालको युटूव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । राजेन्द्र शाहको शब्द […]

ओखलढुंगामा आँखाका रोगी बढे

ओखलढुंगा,असोज,२०- ओखलढुंगामा आँखाका रोगी बढेको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक आँखाका रोगी अस्पताल आउने क्रम बढेको केन्द्रका इन्चार्ज टिका राईले बताउनुभयो । धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको हो । आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा लाग्ने समस्या लिएर […]

चप्पल लगाएर गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको आग्रह

ओखलढुंगा,असोज २०- जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले सवारी चालकलाई अनिवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन आग्रह गरेको छ । दुर्घटनालाई कम गर्न सवारी चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक सवारीका चालकहरुले चप्पल लगाएर सवारी चलाएको भेटिए लाइसेन्स खारेज सम्मको जरिवाना गरिने ट्राफिक प्रहरीको भनाइ रहेको छ । दसैँ, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको […]

तेस्रो दशैं फुटसल प्रतीयोगीता आज : बिहानी एफ सी को पनी सहभागीता

फुकुओका,जापान,असोज,२०- जापानको फुकुओकामा आज फुटसल प्रतीयोगीता हुन लागेको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो  । प्रतियोगिता  फुकुओका सी हाकता कु इसोदाको पेनास्ता हाकता खेल मैदानमा हुनेछ । उक्त प्रतियोगितामा २० टोलीले सहभागिता जनाउदै छन् । खेल बिहान १० बजेबाट सुरु हुने भनीए पनी बिहानै बाट परेको हावाहुरी र […]

निमोनिया र भाईरलका बिरामी बढे

ओखलढुंगा,असोज,१९- ओखलढुंगा सामुदायिक अस्पतालमा निमोनिया र भाईरलका बिरामीहरुको चाप बढेको छ । चिसो मौसम लागेसंगै खानपानमा ध्यान नदिएकोले निमोनिया र भाईरल ज्वारोका विरामीहरु बढेको हुन् । चिसो मौसमको समय सुरु भएसंगै निमोनियाका विरामी बढेको अस्पतालले जनाएको छ । त्यस्तै खानपामा समेत ध्यान नदिदा निमोनिया र भाईरल विरामीहरु बढेको पाइएको हो । निमोनिया र भाइरलको समस्या […]

राप्तीसोनारीमा सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु

बाँके(अगैयाँ),असोज,१९- राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्बन्धित वडा कार्यालयका लागि शुक्रबार चेक तयार गरिसकेको अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । ‘सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्ने प्रक्रिया सुरु गरिसकेका छौं, अबको केहीदिन भित्रै सम्बन्धित ब्यक्तिको […]

खोटाङमा ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन

खोटाङ,असोज,१९- बढ्दो महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना न्युनीकरणका लागि खोटाङमा प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, एसिड आक्रमण, बलात्कार र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले दिक्तेलको सरस्वती माविमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतनामूलक कार्यक्रम गरेको हो । जिल्लामा समेत […]

रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाए कृष्णले

नेपालगन्ज, अशोज, १८- समाजसेवाको भावना मनमा भयो भने न दिन न रात हुन्छ भनेझैं नेपालगन्जमा एकजना समाजसेवीले रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाएका छन् । स्थानीय नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा बिरेन्द्र नगरपालिका ११ सुर्खेत कि सीता तिमिल्सिनाको ७ दिनको बच्चा भर्ना गरिएको छ । उनको सुर्खेत क्षेत्रीय अस्पतालमा ७ दिन पहिला अप्रेसन गरेर […]

डा.सुनिल शर्मालाई अग्रजको सम्मान

बिराटनगर,असोज,१८- नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् ।सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय […]