प्रदेश ५ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्र शाहि चयन

नेपालगन्ज,भदौ,३०- प्रदेश ५ स्तरीय आइ टि एफ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्र शाहि चयन हुनुभएको छ । आज नेपालगन्जमा आयोजित प्रादेशिक नेपाल आइ टि एफ तेक्वान्दो महासंघको प्रथम अधिवेसन तथा प्रथम साधारणसभाको भेलाले बाँकेका शाहिलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघिय संरचना अनुसार क्षेत्रिय संरचनालाई खारेज गर्दै प्रदेश ५ का १२ जिल्लाकै खेलाडिहरु नेपालगन्जमा आज […]

सामाजिक सञ्जाल फेसबुकले बचायो ज्यान

नेपालगन्ज,भाद्र,३०- अाजभोलि जताततै सामाजिक सञ्जाल फेसबुकको विरोध अाईरहेको बेलामा बाँकेको नेपालगन्जमा भने सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर एक जना बिरामीको ज्यान बचेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको अाई-सि-यु-को बेड नं २५१ मा भर्ना भएका बिरामी बाँकेको खजुरा गाउपालिका ४ निवासी गुमान सिंह वलीलाई ए नेगेटिभ ब्लड अावश्यक परेको थियो । रक्त सञ्चारमा उक्त […]

अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाईंदै

ताप्लेजुङ,भाद्र,३०- आज रेडपाण्डा डे अर्थात् नवौं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस ।विश्वकै दुर्लभ र लोपोन्मुख रेडपाण्डाको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा अर्थात् हाब्रेको बासस्थान र आहारा संकटमा पर्दै गएपछि रेडपाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन सुरु गरेको हो ।रेडपाण्डा संरक्षणकै लागि रेडपाण्डा नेटवर्कले विभिन्न […]

विश्व सरसफाइ दिवसमा सडकमा जताततै सरसफाइ गरियो

नेपालगन्ज,भाद्र,३०- अाज विश्व सरसफाइ दिवसको दिनमा बाँकेका धेरै ठाउँहरुमा सरसफाइ गरिएको छ ।सरसफाइको दिनमा विभिन्न संघ संस्था स्थानीय सरकारी कार्यालयहरु, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, लायन्स क्लब , लगायतकाहरुले सडकमा सरसफाइ गरेका थिए । खजुरा गाउँपालिकाको अायोजनामा खजुरा क्षेत्रमा , लायन्स क्लब र लियो क्लबहरुको संयुक्त अायोजनामा धम्बोजी चोक देखि कारकादो चोकसम्म, वडा कार्यालयहरुले अाफनो वडामा […]

ओखलढुंगामा सम्पन्न भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लबलाई

ओखलढुंगा,भाद्र,२९- ओखलढुंगामा सम्पन्न १८ बर्ष मुनिको भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लब सुनकोशी गाउँपालिका ५ मुलर्खकले हात पारेको छ । यहि भाद्र २७ गते देखी सुरु भएको भलिबल खेलको फाईनलमा कार्बेली एकता समाज खोटाङलाई पराजीत गर्दै उपाधी हात पारेको हो । नबज्योती बाल संजाल सुनकोशी गाउँपालिका ७ र ८ नम्बरको सयुक्त आयोजनामा भएको भलिबल खेलमा […]

बाल मैत्री नगरपालिका घोषणाका लागि ३९ सुचक पुरा

ओखलढुंगा,भाद्र,२९- ओखलढुंगाको सिद्धिचरण नगरपालिका बाल मैत्री नगर घोषणा गर्न लागिपरेको छ । बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेका ३९ वटा सुचनकहरु मध्ये आधाभन्दा बढी सुचक नगरपालिकाले पुरा गरिसकेको छ । ऐनमा समेटिएका बाल स्वतन्त्रताको अधिकार, पढ्न पाउने अधिकार, जन्मदर्ता गर्नुपर्ने अधिकार लगायतका सुचकमध्येबाट पालिकाले २५ वटा भन्दा सुचकहरु पुरा […]

निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारवाही हुनुपर्छ : राष्ट्रपति

काठमाडौं,भद्र,२९- राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताउनु भएको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । अहिले बलात्कारका घटना बढ्दै गएको भन्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न जनचेतना फैलाउन आवश्यक […]

गोर्खाकी गायीका थापाको ओखलढुंगामा दमदार प्रस्तुती

काठमाण्डौं,भाद्र,२९- लोक तथा दोहोरी गायीका सिता थापाले ओखलढुंगामा दमदार प्रस्तुती दिएकी छिन् । गोर्खामा जन्मिएकी गायीका पहिलो चोटी पुर्बको ओखलढुंगामा आएर आफ्नो उत्कृष्ट प्रस्तती दिएकी हुन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका च्यानममा हरितालिका तीजको अबसरमा आयोजित सास्कृतिक कार्यक्रममा गायीका थापाले दर्जन भन्दा बढि गीतहरु मार्फत दर्शक लाई छमछमी नचाएकी थिईन् । तीजका निक्कै चर्चित भाका, सालैजो,लोक […]

आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै

काठमाण्डौं,भदौ,२७- आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ  भव्य रुपमा मनाउदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर […]

ज्ञानोदय मा-वि-द्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र, २५- बाँके जिल्लामा रहेको ज्ञानोदय बिद्या निकेतन माध्यमिक विद्यालयद्वारा नेपालगन्जले अाफना बिद्यालयमा अध्यापन गराउनु हुने शिक्षक ,शिक्षिका, र कर्मचारीहरुलाई तिज मिलन मार्फत शुभकामना अादान प्रदान र तिज मिलन कार्यक्रम गरेको छ । अाज एक कार्यक्रम गरेर बिद्यालयले शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई दर खुवाएक‍ो थियो ।उक्त कार्यक्रममा नाचगान गरेर रमाइलो गरिएको थियो । उक्त कार्यक्रमको […]