काठमाडौं,चैत,२- संघीय संसदको उपसभामुखको निर्वाचन आज हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ । उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ । एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख […]
Author: bihani
परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी
रियाद, चैत,२- साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ । साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् । अमेरिकी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि […]
पेस्तोल र गोलीसहित गणेश लामा पक्राउ
काठमाडौं, चैत, १- नेपाली कांग्रेसबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोल र गोलीसहित पक्राउ परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको […]
सरकारी गाडी दुरूपयाेग
काठमाडाैं,चैत,१- अधिकांश सचिवले सरकारबाट सुविधास्वरुप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन् । परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन् । सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा […]
मृतकको शव पहिचान हुन सकेन
काठमाडाैं,चैत,१- सबै शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएका छन् । त्यहाँका प्राध्यापक हरिहर वस्तीले बुधबार साँझसम्म २५ वटा शव हेसरसकिएको तर पहिचान गर्न नसकिएको बताए । ‘पोकामा राखिएका शव जाँच गर्दैछौं । हेरेर पहिचान गर्न सकिने अवस्थामा शव छैनन् । एउटै शवलाई जाँच्न, मुचुल्का उठाउन दुई अढाई घन्टासम्म समय लागिरहेको छ,’ वरिष्ठ चिकित्सक वस्तीले भने […]
छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने
काठमाडौं,फागुन,३०- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । समृद्ध प्रदेश शिक्षा सुधार बिना सम्भव नभएको भन्दै उनले शिक्षामा रुपान्तरणका लागि छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने बताएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको ३ नम्बर प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री दुलालले शिक्षामा […]
५ दिन हुँदा पनी आगलागी घटनामा संलग्न फेला परेन
कैलाली,फागुन,३०- कैलालीको लम्कीचुहा नगरपालीका ४ बलीयामा गत फागुन २५ गते स्थानीय मान बहादुर चौधरीको एक खोका पसलमा भएको आगलागी घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोका भित्र मान बहादुरकी ३२ बर्षिया श्रीमति सन्तोसी चौधरी,ढाई बर्षिया छोरा नेत्र बिक्राम चौधरी र ९ बर्षिया चौधरी छारी सुति रहेका थिए । आगोले मान बहादुर की श्रीमति […]
चैतदेखि २० वर्ष पुराना गाडी हटाइने
काठमाडौं,फागुन,३०- सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो । गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष […]
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित, सपथ भोलि
काठमाडौं,फागुन,२९- दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित हुनु भएको छ । उहाँको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । निर्वाचक मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको […]
रेलमार्गको अध्ययन गर्न भारतीय टोली आएन
बाँके,फागुन,२९- रुपैढिाहादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगञ्ज आएका छैनन् । भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।










