काठमाडौं,पुस,३- चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ । यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ । पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा […]
Author: bihani
पुनर्निर्माणलाई विश्व बैंकको थप ३० अर्ब
काठमाडौं,पुस,३- विश्व बैंकले निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैया सहयोग गर्ने भएको छ । तीन सय मिलियन डलरको थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसँगै पुनर्निर्माणका लागि यति थप सहयोग गर्न लागेको हो । आजको काराेबारमा खबर छ ।
ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने भएका छन् । सिद्धिचरण नगरपालिका १, तलुवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यहाँका वडाध्यक्ष केदारबाबु बस्नेतले यस्तो बताउनुभएको हो । राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको सहकार्यमा नमुना कृषक महिला समूह, तलुवाको आयोजनामा कृषिका सवालमा आधारित अन्तरक्रिया गरिएको हो । स्थानीय निर्वाचनका समयमा […]
ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरियो
सिर्जना बर्देवा / ओखलढुंगा पौष २- ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरिएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले आज परीक्षण उडान गर्नुभएको हो । ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठले पनि उडान गर्नुभएको छ । ओखलढुंगाको मौसम […]
निर्वाचन सम्पन्न भएको एक वर्षपछि स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगा क्याम्पस, ओखलढुंगाले स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै एक वर्षपछि निर्वाचितहरुलाई क्याम्पसले आज बल्ल प्रमाणपत्र वितरण गरेको हो । गत साल फाल्गुन २१ गते नै निर्वाचन सम्पन्न भएपनि विविध कारणले प्रमाणपत्र वितरणमा ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अनेरास्ववियुका जीवन कटवाल […]
कुन्तादेबीमा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका १ कुन्तादेबी ओखलढुंगामा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला भुमि सुधार मञ्चको आयोजनामा “सुरक्षित घरबार सबैलाई खेति योग्य जमिन जोताहा किसानलाई ” भन्ने मुल नाराका साथ बैठक सम्पन्न भएको हो । २०७३ पौष १ गते देखी २०७४ पौष सम्मको आर्थिक प्रगति प्रतिबेदन,कार्यक्रम प्रगति प्रतिबेदन […]
सुनौलो हजार दिनका आमा तथा बच्चालाई लक्षित गरि तालिम संचालन
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका ८ रागदिप ओखलढुंगामा पोषिलो जाउलो बनाउने तालिम सम्पन्न भएको छ । सुनौलो हजार दिनको आमा तथा बच्चाहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । युएसए आईडी र सेब द चिल्डेनको आर्थिक सहयोग तथा ग्रामीण बिकास मञ्च फोर्ड नेपाल सवल परियोजना द्धारा संचालित सवल कार्यक्रमले तालिम संचालन गरेको […]
खोटाङमा सामीद्वारा आफ्नै कामको अनुगमन
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- विभिन्न जिल्लामा सप्ताहव्यापी कार्यक्रम गरेर आप्रवासन दिवस मनाइरहँदा खोटाङमा भने दिवसको अवसरमा सुरक्षित आप्रवासन परियोजनाले गरेका कार्यक्रमको अनुगमन गरिएको छ । परियोजना अन्तर्गत बालसेवा समाज नेपाल नेर्पा खोटाङ र नवकिरण सेवा समाज दुर्छिमले सञ्चालन गरेका वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमको अनुगमन गरिएको हो । बालसेवा समाजले रुपाकोट मझुवागढी […]
खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढ्यो
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- यो बर्ष खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढेको छ । १५ हजार २ सय २ हेक्टरमा धान खेति लगाइएकोमा अघिल्लो बर्षको तुलनामा बृद्घि भई यो बर्ष ३३ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १४ हजार ८ सय ९८ […]
गणेश घर्तीको पहिलो लोकगीत “सानू तिमी मेरी मात्र हौ”
काठमाण्डौं,पौष,२- पछिल्लो समय नेपाली गीत संगीतमा थुप्रै नयाँ कलाकारहरुको आगमन हुने क्रम तिव्र रुपमा बढेको छ । नेपाली लोकसंगितमा नयाँ अनुहार र बेग्लै पहिचाहनका साथ फेरी एक लोकसंगीतका पारखीले बिल्कुलै नयाँ लोक दोहोरी गित बजारमा ल्याएर आई पुगेका छन् । उनी हुन्, प्युठान जिल्लामा जन्मनु भएका नवगायक गणेश घर्ती मगर । उनले आफ्नो पहिलो गीत “सानू […]






