काठमाडौं पुस,२- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीचको एकताबारे आज अपरान्ह नयाँ घोषणा गर्ने भएका छन्। पार्टी एकतापछि पनि सबै कार्यकारी नेतृत्व एमाले अध्यक्ष ओलीले पाउने भन्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले एकताबारे सिर्जना भएको संसय चिर्न प्रचण्ड–ओलीले नयाँ घोषणा गर्न लागेका हुन्। यसका लागि आज […]
Author: bihani
ओखलढुंगा डोजोका कराते खेलाडीहरुलाई मेयर श्रेष्ठ द्धारा सम्मान
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा डोजो ओखलढुंगाका कराते खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । केपिलासगढी गाउँपालिका बाक्सिला खोटाङ्ग र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा खोटाङको बाक्सिलाबजारमा सम्पन्न केपिलासगढी गाउपालीका प्रमुख कप आमन्त्रीत राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा मेयर श्रेष्ठले […]
ओखलढुंगा सामुदायकि अस्पतालले थाल्यो अक्सिजन उत्पादन
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा सामुदायकि अस्पतालले अक्सिजन उत्पादन थालेको छ ।अक्सिजन उत्पादन केन्द्र स्थापना गरेर अक्सिजन उत्पादन थालिएको हो । नेपाल सरकार र नोरमिसन नामक बिदेशी संस्थाको संयुक्त लगानीमा १ करोड ४ लाख लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको अस्पतालका निर्देशक टुक बं श्रीमलले बताउनु भयो । उक्त केन्द्रको २४ घण्टामा २० जम्बो सिलिनडर अक्सिजन […]
नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड सम्पन्न
राम सुनाम/ नेपालगन्ज,पौष,१- नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड आज सम्पन्न भएको छ । शान्ति, विकास र सम्बृद्धिका लागि सुशासन भन्ने मुख्य नाराका साथ नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड कार्यक्रमको आयोजना गरिएको हो । बास नेपालगन्जको सहकार्यमा वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र (ईमप्रोक) ले मैत्रीपूर्ण दौड कार्यक्रमको आयोजना गरेको हो । दौड नेपालगन्जको राझाँ चौकबाट […]
समाजसेवामा युवाको अग्रसरता आवश्यक
नेपालगञ्ज,पुष,१- सामाजिक कार्यमा लाग्न युवाहरुलाई उत्प्रेरित गर्नुपर्ने समाजसेवी गोवर्धन सिंह सम्झनाले बताउनुभएको छ । बढ्दो अमानविय कार्यहरुका कारण समाजमा धेरै नकारात्मक कुरा स्थापना हुन थालेकाले सामाजिक कार्यमा युवाहलाई उत्प्रेरित गर्नुपर्ने उहाँले बताउनुभएको हो । शनिबार नेपालगञ्जमा भएको नेपालगञ्ज जेसीजको ३६ शाखा अधिवेशन उदघाटन शत्रलाई सम्बोधन गर्दै समाजसेवी सम्झनाले बढ्दो बिकाससंगै मानिसलाई सहयोग दिने, साथ दिने […]
गाँउगाँउमा पुगेर मतदातालाई धन्यवाद दिदै रावल
पवन मुडभरी/ बौनिया,पौष,१- संयुक्त बाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर २ बाट विजयी झपट रावल,प्रदेश सभा सदस्य क र ख का नवनिर्वाचित सदस्य रतन थापा र नन्द बहादुर साउद (राजेन्द्र) यतिखेर गाउँगाँउमा पुगेर मतदातालाई धन्यवाद दिनमा व्यस्त रहनुभएको छ । एमालेका बैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका नवनिर्वा्चित रावलले आफ्नो निर्वाचन क्षेत्रका गाउँमा पुगेर आफूलाई मतदान गरेर […]
कैलाली क्षेत्र नं. ३ मा हार बेहोर्नुको मुख्य कारण बाम गठबन्धन र कमजोर रणनीती भएको नेपाली काग्रेसको ठहर
पवन मुडभरी/ सुखड,पौष,१- कैलाली क्षेत्र नम्मर ३ नेपाली कांगे्रसवाट प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले कैलालीको क्षेत्र नम्मर ३ मा पराजय बेहोर्नुको मुख्य कारण बाम गठबन्धन भएको बताउनुभएको छ । आज कैलालीको सुखडमा पत्रकार सम्मेलन गर्दै वाहांले सो कुरा बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्मर ३ प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले यो बिषम परिस्थितीमा […]
१७ वर्षे केपी खनाल सामाजीक कार्यमा सक्रिय बन्दै
काठमाण्डौं,पुस,१- विगत १२ वर्षको सानै उमेर देखी मिडीयामा आवद्व हुदै सामाजीक कार्यमा क्रियाशिल भएका केपी खनाल अहिले युटूव देखी विभिन्न अनलाईन मिडीयामा चर्चामा आउन थालेका छन् । सानै उमेर दिखी समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने सोच राख्दै आएका खनाल अहिले भने १७ वर्षका छन् । १७ वर्षका यी यूवा आफू संगै देश बनाउन पर्छ भन्दै समाजमा […]
समानुपातिकको मतगणना सम्पन्न,राष्ट्रिय दलको मान्यता ५ पार्टीलाई
काठमाडौं, पुस,१- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख […]
काठमाडौंमा मेलम्चीको पानी यो बर्ष पनी नआउने
काठमाडौं,पुस,१- काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, आजको नेपाल समाचारपत्रमा खबर छ ।










