केपि खनाल/ काठमाण्डौं,भदौ,२३- जापानिज उपचार बिधी रेकी बारे रेकी उपचार प्रथम र दीतिय डिग्री तालिम संचालन भैरहेको छ । हातको माध्यमले ध्यान बिधीबाट शरिरका समस्या, रोग भएको स्थानमा आफैले आफुलाई या अरुलाई गरिने उपचार बिधि लाई रेकी भनिन्छ । Reiki Miracle Foundation द्वारा सञ्चालित तालिममा सहभागी भई लाभ लिन सक्नुहुने छ । यस तालिमबाट दीक्षित […]
Author: bihani
उत्तर कोरियासँग खेलाँची नगर्न पुटिनको अमेरिकालाई सल्लाह
काठमाडौँ, भदौ २२- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग खेलाँची नगर्न अमेरिकालाई सल्लाह दिएका छन्। भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले उत्तर कोरिया मामिलामा कूटनीतिक समाधान सम्भव रहेको बताएका हुन्। ‘सैन्य दबाब बढाउनु प्रत्युत्पादक हुन्छ। यसले कहीँ पु¥याउँदैन किनभने उत्तर कोरिया जानीबुझी अरुलाई उत्तेजित पार्न खोजिरहेको छ। त्यसैले उत्तर कोरिया उनीहरुको प्रतिक्रिया पर्खिरहेको छ,’ […]
उत्तर कोरियाली जनताले मनाए ‘आणविक परीक्षण सफलताको उत्सव
प्योङ्याङ, भदौ २२- उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार (आज)उत्तर कोरियाको राजधानी प्योङ्याङमा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर कोरियाको राजधानी सहरमा दशौँ […]
मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला
मुम्बई, भदौ २२- भारतको मुम्बईमा सन् १९९३ मा गराइएको शृंखलावद्ध बम विस्फोटमा संलग्न रहेका दुईजनालाई मृत्युदन्डको फैसला सुनाइएको छ । मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी शृंखलावद्ध बम विस्फोट गराउने फिरोज खान र तारिह मर्चेन्टलाई आज मृत्युदन्डको सजायँ सुनाएको हो । बम आक्रमणमै संलग्न अबु सलेम र करिमुल्लाहलाई भने आजीवन कारावासको […]
पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयक माथी छलफल
काठमाडौं,भदौ २२- व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई […]
बाँकेमा रक्तदाता समाजको प्रथम अधिबेशन सम्पन्न
बाँके,भाद्र,२२- नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । बिहिबार भएको अधिबेशनले पदमा बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आशीष कुमार गुप्ता, सचिबमा आलम खान,सहसचिवमा गुरुदिन यादव, कोषाध्यक्षमा रईस शाही,सदस्यहरुमा पवन जैसवाल,असलम भाट,राकेश मिश्रा,सरिता ज्ञवाली,गोपीनाथ बैश्य,भागीरथ बम रहनु भएको छ भने प्रमोद डिजे र […]
चर्चित मोडल थापाले गरे अब माया नलगाउने बाचा
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- चर्चित मोडल बुद्धबिर थापाले अव माया नलगाउने बाचा गरेका छन् । पछिल्लो समयमा माया लगाएर टाढा हुने प्रबृति बढेको कारण माया नलगाउने भएका हुन् । थापाले अभिनय गरेका म्युजिक भिडियोहरु एकै दिनमा ३ वटा सम्म सार्बजनिक हुने गरेको छ । यसै क्रममा उनको अभिनयमा अव माया लाउदिन बोलको म्युजिक भिडियो […]
चर्चित सर्जक केशी दशैं खर्च नहुदाँ पिडामा
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- चर्चित सर्जक सुनिल केशीलाई घर खर्च टार्र्न मुस्किल परेको छ । नेपालीहरुको महान पर्ब बिजयदशमी तथा शुभदिपावली नजिकिदै गर्दा उनलाई खर्च टार्र्न मुस्किल परेको हो । बिजयदशमीको अवसर पारेर केशी उत्कृष्ट शव्द सिर्जनामा नयाँ दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । गरिबीको पिडालाई समेटेर तयार भएको यस गितको म्युजिक […]
रिजाल र के.सी दशैंमा घर जाने तयारी गर्दै
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- बिभिन्न चाडपर्ब को अवसर पारेर सबै लोकपाराखिहरु को मन जित्ने खालका गित बजार मा लियर आउने चर्चित युबाहरु को अर्को मन छुने गित (कोदो( २ ) दशैको अवसर पारेर बजार मा आएको छ । यस गित मा चर्चित गायक सुर्य खड्का र तारा पौडेलको सुमधुर स्वर रहेको छ भने शब्द […]
कार्य सम्पादनमा घोराही उपमहानगरपालिका देशभरकै उत्कृष्ट
नरेश खडका/ दाङ, भदौ,२१- घोराही उपमहानगरपालिका न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरिकै उत्कृष्ट भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले गरेको मूल्यांकनमा घोराही उपमहानगरपालिका ९१ अंक ल्याएर प्रथम भएको हो । आथिर्क वर्ष २०७२/०७३ मा आयोगका स्थानीय शासनविज्ञ र वित्तीय बिज्ञले गरेको मूल्यांकनमा उपमहानगरपालिका प्रथम भएको कार्यकारी अधिकृत […]










