माओवादीको ‘कम ब्याक’ हुन्छः अनन्त

नरेश खड्का, दाङ,असार,९- पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश इञ्चार्ज बर्षमान पुन ‘अनन्त’ले माओवादीको चुनावी परिणाम पुरानै अवस्थामा फर्कने स्थिति सिर्जना हुँदै गएको बताएका छन । चुनावी दौडाहको क्रममा दाङको गढवा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताए । ‘पहिलो चरणको […]

कोहलपुरमा काँग्रेसद्वारा घोषणा पत्र सार्वजनिक

कोहलपुर, असार, ९– नेपाली काँग्रेस कोहलपुरले समृद्ध कोहलपुरको विकासका मुद्धाहरु समेटेर आफ्नो प्रतिबद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । काँगे्रसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार भानु्भक्त भट्टराइ र उपमेयर सञ्जु थारुले कोहलपुरको समग्र विकाससहितको खाका प्रस्तुत गर्नु भयो । कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, […]

बाँकेका युवा महिला नेतृको राजनितिक आर्कषण बढ्दो

बाँके,असार,९- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका युवा नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा युवा महिला नेतृहरु खुला प्रतिसपर्धामा रहेका छन् । विभीन्न पेशा ब्यवसायमा आबद्ध युवा महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् । राजनितिमा महिलाहरु आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि […]

दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने नेता गौतमको दाबी

मधुपौडेल, बाँके,असार,९- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने दाबी गर्नुभएको छ । प्रेस चौतारीले कोहलपुरमा आयोजना गरेको एक पत्रकार सम्मेलनमा बोल्दै गौतमले एमालेकै नेतृत्वको सरकारले भारतको नाकाबन्दी हटाउन सफल भएकाले तराईवासीले एमालेलाई मतदान गरि न्याय गर्ने बताउनुभएको छ । एक छुट्टै प्रशंगमा बोल्दै गौतमले तराईका जनताबाट तिरस्कृत भईसकेको […]

आयो खजुरा कांग्रेसको प्रतिबद्धता,नमुना खजुरा बजार बनाउने अठोट

नेपालगञ्ज, असार, ९- नेपाली कांग्रेस खजुरा गाँउपालिकाले खजुरालाई नमुना बजार बनाउने योजनासहितको प्रतिबद्धतापत्र आज (शुक्रबार)सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट खजुरा गाउँपालिकाका प्रमुख उम्मेदवार मोहम्मद नक्की खाँले प्रतिबद्धतापत्रमा समेटिएका बुँदाहरुका बारेमा जानकारी गराउनुभएको थियो । प्रतिबद्धतापत्रमा गिजरामा बसोबास गर्दै आएका बस्तीहरुलाई ऐलानी जग्गाको तत्काल लालपूर्जा दिनेदेखि लिएर मुस्लिम छात्राहरुका लागि प्राविधिक मदरसा सञ्चालन गर्नेसम्मका […]

नेपालगन्जलाई डुबानमुक्त बनाउने मेयरका प्रत्यासीहरुको प्रतिवद्धता

बाँके,असार,९- स्थानिय निर्वाचन नजिकीदै गर्दा असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाबाट मेयरका प्रत्यासीहरुले नेपालगन्जलाई डुबानमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । क्रियटिभ ह्ण्डसको आयोजना तथा युनडिपीको सहयोगमा आज भएको मेरो शहर मेरो नेपालगन्ज पाँचबर्ष पाँच प्रतिवद्धता कार्यक्रममा सहभागी अधिकाँश उम्मेदवारहरुले डुबानमुक्त शहरलाई पहिलो प्राथमिकता दिएका छन । यसैगरी नेपालगन्जलाई फोहरमुक्त र हरित शहर […]

काँग्रेस जिताउन सबै एकजुट हुनुपर्ने नेता थानीको भनाई

नेपालगञ्ज, असार , ९- नेपाली काँगे्रसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली काँगे्रसलाई जिताउन सबै तिक्तता बिर्सीएर एकजुट भई मतदान गर्न आहवान गर्नु भएको छ । नेपालगञ्ज–१ स्थित विशाल चौकमा आयोजित नेपाली काँगे्रसको प्रचार प्रसार सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थानीले काँगे्रस लोकतन्त्र र विकासको आधार स्तम्भ भएकाले जनताको त्यो अपार विश्वासलाई विजयमा परिणत गर्नु पर्ने […]

संचारकर्मी तथा गायक धनाडि १२ बजे राती प्रेमीकालाई भेट्न जाँदै

सिर्जना बर्देवा, ओखलढुङगा,असार, ८- संचारकर्मि तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडिको ठट्यौली लोक दोहोरी गित सार्बजनिक भएको छ । भर्खरै मात्र “१२ बजे राती ” बोलको ठट्यौली गित सार्बजनिक भएको हो । धनाडि र लक्ष्मी देवकोटाको प्रस्तुती रहेको यस म्युजिक भिडियो निक्कै ठट्यौली देख्न सकिन्छ । स्वयम धनाडीको शव्द सिर्जना रहेको यस गितको लय […]

सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाैं,असार, ८- प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न कर्मचारी संगठनहरुसंगको भेटमा प्रधानमन्त्री देउवाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले बजेट खर्च न्यून भएको भन्दै खर्च बढाउन सरकार वा मन्त्री भन्दा कर्मचारीको भूमीका महत्वपूर्ण हुने बताउनुभयो । प्रधानमन्त्रीसंग विभिन्न कर्मचारी सङ्घ(सङ्गठनले […]

एमालेका सय कार्यकर्ता कांग्रेसमा प्रबेश

नेपालगञ्ज, असार,८- बाँकेमा अन्य दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम तीब्र भएको छ । दिनहुँ जसो अन्य दलका सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरिरहेका छन् । यसले कांग्रेसी शुभचिन्तकहरुलाई हौसाएको छ । यसै क्रममा आज पनि नेकपा एमालेका सय जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर […]