नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा

मधुपौडेल, बाँके,जेठ,१५- सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले १० औ गणतन्त्र दिवशको अवसर पारेर नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा ल्याएको छ । बाकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दशौ गणतन्त्रको शुभकाना लेखिएको ८० पाउन्डको केक काटेर सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखाको उद्घाटन गर्नु भएको हो । गणतन्त्रलाई उत्सवका रुपमा मनाउदै देशलाई सम्बृद्धिको […]

नेपालगन्जमा नमुना मतदान कार्यक्रम सम्पन्न

मधुपौडेल, बाँके,जेठ,१५- नेपालगन्जमा राजनितिक दल र विभिन्न सरोकारवालाहरुसंग आउदो स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रिया तथा नमुना मतदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बाँकेका मुख्य निर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिस तेजनारायण पौडेलले जनतालाई सहि तरिकाले भोट हाल्न सिकाउनु निर्वाचन आयोगको मात्र जिम्मेवारी नभई राजनितिक दलहरुको पनि उत्तिकै कर्तव्य रहेको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी […]

नेपालगन्जमा पनि गणतन्त्र दिवस मनाईयो

 मधुपौडेल, बाँके,जेठ,१५- १० औं गणतन्त्र दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक हुँदै जिल्ला समन्वय समिती, बाँकेको सभाकक्षमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ संविधानलाई कार्यान्वयन गर्न सकिए मात्र गणतन्त्रले सार्थकता पाउने बताएका थिए । बाँके क्षेत्र नम्बर १ का सांसद देवराज […]

पूर्व अर्थमन्त्री देखि उद्योगी ब्यबसायीले दिए बजेट बारे यस्तो प्रतिक्रिया

काठमाण्डौ,जेठ,१५-  पूर्व अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीले व्यापार घाटा न्यूनिकरण गर्न बजेटमा कुनै व्यवस्था नगरिएको प्रतिक्रिया दिनु भएको छ । पूर्व अर्थमन्त्री अधिकारीले कृषिमा लगानी बढाएर मात्रै व्यापार घाटा कम गर्न सकिने भन्दै सरकारले कृषिका लागि छुटयाइएको बजेट अपुग भएको पनि स्पष्ट पार्नु भयो । उहाँले गरिवी हटाउने, कृषिमा उत्पादन बढाएर मात्रै मुलुकको व्यापार […]

भेरीको शेयर सदस्य भेटघाट कार्यक्रम कोहलपुर ८ पिपरिमा

 मधुपौडेल, बाँके,जेठ,१५- भेरी सहकारी बित्तीय संस्था लि. नेपालगंज बांकेको पकेट यरिया मानिने कोहलपुर-८ , पिपरिमा शेयर सदस्य भेटघाट तथा जिज्ञासा , सुझाव संकलन कार्यक्रम ग्रीन हेभेन कटेजमा संन्थाका संस्थापक सदस्य हालका संचालक सदस्य पदम बाहादुर भन्डारिज्युको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा पुराना र नयाँ सदस्य बिच एकै थलोमा भेटघाट, परिचय भएको थियो भने संस्थाका […]

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

 एजेन्सी,जेठ १५- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो । यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको हो । उत्तर कोरियाले प्रहार गरेको मिसाइल ४ […]

निर्वाचन आयोगले आकस्मिक बैठक बोलायो

काठमाडौं, जेठ,१५- निर्वाचन आयोगले आकस्मिक बैठक बोलाएको छ । भरतपुरको मतगणनाका बेला भएको घटना र प्रमुख दलहरूको सहमति अनुसार एक हप्ता निर्वाचन कार्यक्रम सार्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा परामर्श गर्न आकस्मिक बैठक बोलाएको हो । आयोगको कान्तिपथस्थित कार्यालयमा अहिले केहीबेरपछि बस्ने बैठकमा भरतपुर महानरको मतगणनामा भएको अप्रिय घटनाका विषयमा छलफल हुनेछ । आयोगका अनुसार […]

१२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट आउने

काठमाडौं, जेठ, १५- सरकारले आज आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आज बस्ने बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि तयार पारेको आय व्ययसहितको बजेट प्रस्तुत गर्नुहुने छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले आज बजेट […]

संविधानपछिको पहिलो गणतन्त्र दिवस मनाईंदै

काठमाडौं, जेठ, १५- आज १० औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरीे गणतन्त्र दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना […]

द्र्रुतमार्गले हिमाल पहाड र मधेसी मनसँग जोड्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ,१४- प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं निगजढ द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्ने बताउनु भएको छ । आज बिहान बाराको निजगढमा एक समारोहबीच द्रुतमार्ग निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणले देशलाई एकतामा जोड्ने र भेदहरु हटाउने बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहाले द्रुतमार्ग दुरगामी महत्वको भएको, यसले देशको भाग्य र भविश्य निर्धारण […]