दलित समुदायका सांसद र अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं, फागुन १४ – दलित समुदायका सांसद र अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि ललितपुरमा सुरु हुँदैछ ।जात र कामका आधारमा गरिने भेदभाव विरुद्ध संसदमा आवाज उठाउने विषयमा केन्द्रित रहने सम्मेलनमा दलित समुदायका महिलाको आर्थिक अवस्था र पहुँच, लैंगिक समानता, न्याय, अधिकार तथा विपद व्यवस्थापनमा समान पहुँच लगायतका विषयमा छलफल र निर्णय गरिने आयोजक दलित सम्बन्धी अन्तर्राष्ट्रिय […]

स्ववियु चुनावको उम्मेदवारी दर्ता आज, मिनभवनमा आगजनी, त्रिचन्द्रमा ताला

काठमाडौं,फागुन,१४- आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा आज उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ […]

डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रमक, ह्वाइट हाउसबाट निकालिए पत्रकार

एजेन्सी, फागुन १४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सञ्चारमाध्यममाथि प्रहार गर्ने क्रम छाडेका छैनन् ।मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरेका हुन् । त्यसलगत्तै सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ […]

आजदेखि ३ दिन सीमा नाका बन्द

बाँके,फागुन ,१४-भारतको उत्तर प्रदेशमा फागुन १६ गते हुन लागेको विधान सभा २०१७ लाई मध्यनजर गरि नेपाल भारत सीमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । भारतको बहराईच र श्रावस्तमा निर्वाचन हुनेभ भएकोले २४ घण्टा अघि नाका सिल गर्न लागिएको सूचना बाँके प्रशासनले जारी गरेको छ । फागुन १४ गते विहान ७ बजेदेखि फागुन […]

प्रधानमन्त्री कप महिला भलीवल नेपालगंजमा आजदेखि शुरु हुदै

बाँके,फागुन ,१४-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण आज देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुँदैछ । प्रतीयोगिताको तयारी पुरा भएको जिल्ला भलिबल संघले जनाएको छ ।  प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब,न्यु डायमण्ड एकेडेमि काठमाण्डौं पश्चिमाञ्चल टिम पोखरा मध्यपश्चिम टिम सहभागि रहने मध्यपश्चिम खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भीम वलीले जानकारी दिनुभएको छ । नेपालगंज […]

नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै

काठमाडौं, फागुन १३- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा […]

आक्रामक बनेर आयो नोकिया, एक मिनेटम बिक्री भयो एक करोड नोकिया-६

काठमाण्डौं,फागुन १३ –नोकिया ६ ले १९ जनवरीमा पहिलो फ्ल्यास सेल आयोजना गर्यो । उक्त मोडेलको सेट १ करोडप्रति रजिस्ट्रेशन भयो ।एक रिपोर्टका अनुसार ६० सेकेन्ड अथवा एक मिनेटमा सबै हेडसेट बिक्री भए । यद्यपि कम्पनीले कति फोन बिक्यो भन्ने बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरिसकेको छैन । उकत फ्ल्यास सेल चीनको जेडि डट कम नामक […]

मंगल ग्रहमा बस्ती बसाउने तयारीमा यूएई

एजेन्सी,फागुन १३ –संयूक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा सन् २११७ भित्र पहिलो शहर बसाउने योजना पेश गरेको छ । आगामी केही दशकपछि यूएईले यस रातो ग्रहमा मानिसहरुलाई लैजान चाहेको बताइएको छ । यूएईका उप-राष्ट्रपति, प्रधानमन्त्री र दुवईका शासक शेख मोहम्मद विन राशिद अल मख्तूम र अन्य विशिष्ट व्यक्तिहरुबीच बिहीबार सय वर्षीय राष्ट्रिय परियोजनाको बारेमा […]

तपाईलाई थाहा छ काँचो केराको यी महत्वपूर्ण फाइदाहरु

काठमाण्डौं,फागुन १३ –पाकेको केरा त हामी सबैले खाने गरेका छौ र विभिन्न रुपमा प्रयोग हुँदै आएको पनि देखेका छौं । काँचो केरा पनि तरकारी, अचारको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न हिचकिच्याउने मानिसले ठुलो चिज गुमाएको हुनसक्छ । त्यस्तै आज हामी तपाईलाई स्वास्थ्यका लागि अति नै फाइदाजनक मानिने काँचो केराका केही फाइदाहरुको बारेमा […]

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी उपायहरु

काठमाण्डौं,फागुन १३ –शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ । १‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३‍. बिहान […]