बर्दिया,माघ १८-कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न […]
Author: bihani
सर्वोच्चको आदेशः धुलोधुँवा नउड्ने गरी निर्माण गर्नू
काठमाडौँ, माघ १८-सर्वोच्च अदालतले धुलोधुँवा नउड्ने गरी भौतिक निर्माण कार्य गर्न(गराउन सरोकारवाला निकायहरूलाई आदेश दिएको छ। न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार उपत्यकाका काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिका, खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसमेतको नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो। धुलोधुँवा नउड्ने गरी तदारूकतासाथ निर्माण कार्य सम्पन्न […]
डोटीको बुडर ,सहजपुर, गैरामा जंगली जनावरको सुकुटी खुलेआम बिक्री
डोटी, माघ १८- सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने भिमदत्त राजमार्ग छेउछाउमा खुलेआम जंगली जनावरहरुको मासु बिक्रिबितरण भैरहेको छ । भिमदत्त राजमार्गमा पर्ने डोटीका सहजपुर, बुडर, गैरा कैलालीका बुडितोला, खानिडाँडा, सहजपुर र डडेल्धुराका साहुखर्क, भातकाँडा लगायतका क्षेत्रमा संचालित होटलहरुमा जंगली जनावरको मासु खुले आम बिक्रि हुन थालेको हो । अबैध रुपमा चोरीसिकारी गरेर मारिएका जिवजन्तुहरुको मासु सुकुटी बनाएर […]
नेपालगंजमा सवारी चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा चुनौती
बाँके,माघ १८-सवारी चाप बढ्दै गएपछि व्यवस्थापनका लागि सरकारले चार वर्षअघि २० किलोमिटर कोहलपुर नेपालगंज रुपैडिहासम्मको सडक चार लेन बनाएको थियो । निमार्ण काम पुरा भएको डेढ वर्ष बिते पनि ट्रफिक व्यवस्थापन र सडक गुणस्तर प्रभावकारी नभएको स्थानीएने बताएका छन् । सडकमा दैनिक ३ वटासम्म दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नेपालगंज र कोहलपुर […]
बाँकेको टिटिहिरिया बालमैत्री नमुना गाविस घोषणा
बाँके,माघ १८-स्थानीय शासनका सबै सूचक पुरा गरी बाँकेको टिटिहिरिया बालमैत्री नमुना गाविस बनेको छ । उसले बालमैत्रीका ३९ र स्थानीय शासनको थप एक सूचक पूरा गरेपछि बालमैत्रीका लागि मुलुककै नमुना गाविस बनेको हो । संघिय मामिला तथा स्थानीय विकास,स्वास्थ्य,शिक्षा,महिला तथा बालबालीकालगायत मन्त्रालय सहभागि रहेको हो । यसअघी मोरङको तेतारिया प्यूठानको भिङ्ग्री र डडेल्धुराको सिद्धेश्वर गाविसलाई […]
नेपाल टेलिभिजनको कोहलपुर प्रशारण सुभारम्भ
कोहलपुर,माघ १७-करिव दुइ दशक अघि क्षेत्रिय प्रशारण हुदै आएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारणको सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रशारण सुभारम्भ गरीएको छ । नेपाल टेलीभिजनको केन्द्रीय प्रशारण केन्द्र काठमाडौबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रम बिच प्रशारणको शुभारम्भ गर्नुभएको भएको क्षेत्रीय प्रमुख विजय बर्माले जानकारी दिनुभयो । आज सोमवार दिउँसो ११ः३० बजे प्रधानमन्त्री […]
कोहलपुरमा १० दिने मौरी पालन सम्बन्धि प्रशिक्षण
कोहलपुर,माघ १७-कोहलपुरमा १० दिने मौरी पालन सम्बन्धि प्रशिक्षण तथा पशिक्षक तालिम सुरु भएको छ । आत्र्मनिर्भर मौरी व्यवसायी, सक्षम सम्वृद्ध महासंघ, मौरीजन्य उपजको संसार भर पहिचान भन्ने नारासहित नेपाल मौरीपालक महासंघको आयोजना तथा आर्थिक समावेशी कार्यक्रम जिआइजेटको सहयोगमा तालिमको आयोजना गरीएको हो । तालिमको उद्घाटन गर्दै नेपाल मैेरीपालक महासंघका केन्द्रीय सदस्य जयश्वर पौडेल सुमन नेपालमा […]
लागूऔषध सेबनबाट एक किशोरीको मृत्यु
कैलाली,माघ १७-कैलालीकी एक किशोरीको लागूऔषध ब्राउन सुगर सेबनबाट मृत्यु भएको छ । अन्दाजी १७–१८ वर्षकी सलोनी श्रेष्ठ (खनाल)को ब्राउन सुगर सेवनबाट मृत्यु भएको हो । यही माघ १५ गते उनीसहित चार जना साथीहरुको समूह कैलालीको खानीडाँडामा बास बसेका थिए । त्यहाँ सलोनीसहित चारैजनाले ब्राउन सुगर सेबन गरेका थिए । ‘ओभर डोज’का कारण श्रेष्ठले रातिदेखि नै […]
एक वर्षमा विद्युत् नाफा कमाउने अवस्थामा र्पुयाउछु : घिसिङ
काठमाण्डौं,माघ १७-लोडसेडिङ हटाएर नेपालीहरुको हिरो बनेका विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा र्पुयाउने बताएका छन् । पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले प्राधिकरणको अहिलेको […]
खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड
बाँके,माघ १७-बाँकेको खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड लागेको छ । बर्दियाको कर्णालीमा मात्र संचालन रहेको बोटिङग खजुरा महोत्सवमा संचालन भएपछि भिड लागेको हो । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृषि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सव २०७३ […]