जाजरकोट,मंसिर १८-जाजरकोटमा रहेको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गर्ने भएका छन् । जिल्लाको अति विकट नायकवाडा गाविस– ३ का अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई ५८ हजार ५ सय रुपैयाँ सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । पहल कार्यक्रममा काम […]
Author: bihani
एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने :सभापती देउवा
सुनसरी,मंसिर १८-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चाको नभइ मधेसी जनताका माग सम्बोधन गर्न ल्याइएको जिकिर गर्नुभयो । सुनसरीको लौकही गाविसमा आज आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी पनि गर्नुभयो । उहाँले मधेसी जनताको साथ नेपाली कांग्रेसलाई भएकाले उनीहरुका माग पूरा गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो […]
फाँटामा भैलो कार्यक्रम समापन ७५प्रतिशत रकम सामाजिक कार्यमा
रोशन घर्ति घोराही,मंसिर,१८-दाङको काभ्रे गाविस वडा २ फाटामा शनिबार भैलो कार्यक्रम समापन भएको छ । सप्तरङगी युवा क्लवले तिहारको देउसी भैलो शुक्रबार एक कार्यक्रम गरी समापन गरेको हो । सप्तरङगी युवा क्लबका अध्यक्ष खडक पुनको अध्यक्षता तथा समाजसेवी खुमान घर्तिको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । कार्यक्रम क्लवले देउसी भैलो बाट संकलित रकमलाई सामाजिक […]
नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वद्वारा नयाँ सदस्यता वितरणमा मनपरी गरेको भन्दै चर्को विरोध
नेपालगन्ज, मंसिर १८ –नेपाल पत्रकार महासंघ बाँकेको नेतृवले नयाँ सदस्यता वितरणमा मनपरी ढंगले सिफारिस गरेको भन्दै चर्को विरोध भएको छ । रोल …………………….. महासंघ बाँकेको नेतृत्वले पार्टीको ईसारामा लागेर एकलौटी निर्णय गरेको भन्दै पत्रकारसँग सम्वन्धित संघ संगठन विरोधमा उत्रिएका हुन् । महासंघको कार्यशैलीको विरोध गर्दै नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । […]
एमालेद्धारा संसद बैठक फेरि अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता लिन माग
काठमाडौँ, मंसिर १७- प्रमूख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुको अबरोधका कारण आजपनि संसद बैठक कार्यसूचीमा नै प्रबेश नगरी स्थगित भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको सात बुँदे संविधान संशोधन प्रस्तावमा असहमति जनाउँदै संसद प्रतिपक्षी सहितका दलहरुले संसद अबरुद्ध गर्दै आएका छन् । संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाति भन्दै प्रमुख प्रतिपक्षी एमाले, माले, […]
क्रियाशिल पत्रकार महिलाको सण्डे क्लब कार्यक्रम नेपालगन्जमा सम्पन्न
नेपालगन्ज,मंसिर १७ –क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा सण्डे क्लब कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । द्धन्द्ध पिडित तथा एकल महिला संजाल बाँकेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा संजालका अध्यक्ष एक माया बिकले एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा प्रकाश पार्नु भएको थियो । क्रियाशिल पत्रकार महिला बाँके […]
सिकाई उन्नतीको लागि तिन थान कम्प्युटर समाग्री वितरण
मधु पौडेल बाँके,मंसिर १६-सेभ द चिल्ड्रेनको सहयोग , जिल्ला शिक्षा कार्यलयको समन्वय तथा बाके युनुस्को क्लवको आयोजनामा आज बाके,नेपालगंज –१३ गोसाइगाउ“ को श्री हनुमान नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा विद्यार्थीको सिकाई उन्नतीको लागि तिन थान कम्प्युटर लगायतको समाग्री वितरण गरीएको छ ।विद्यालयव्यवस्थापन समितीको अध्यक्ष लक्ष्मी नारायण बर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा सदस्य,युनेस्को निमित्त नेपाल राष्ट्रिय […]
डा.केसीको अवस्था झनै गम्भीर, देशभरका चिकित्सक आन्दोलित
काठमाडौं, मंसिर १६-आमरण अनसनमा १९ दिनदेखि रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ ।जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।चिकित्सक संघको आह्वानमा बिहीबार देशभरका स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा एक घण्टा बन्द गरिएको छ ।केसीको माग र अनसनप्रति सरकार अनुदार देखिएको भन्दै चिकित्सक संघले पहिलो […]
प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराउने निर्णयको चन्द्रौटा लगायतका क्षेत्रमा बिरोध जारी
अराज सिहं बेल्बासे, कपिलवस्तु मंसिर १६-प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराउने बर्तमान सरकारको निर्णय मान्य नहुने बताउंदै संसदमा दर्ता गरिएको संविधान संसोधनको प्रस्ताव सच्चाउन माग गदैं कपिलवस्तुका विभिन्न स्थानमा प्रर्दशन भएको छ । एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको गोरुसिंगे, चारनम्वर जितपुरमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस, राष्टिय जनमोर्चा, नागरिक समाज, बुद्धिजिवी लगायत सयौको संख्याका सहभागीले […]
खुट्टा तथा मोजा गन्हाउने समस्याबाट हैरान हुनुहुन्छ, अब यसो गर्नुस्, केही दिनमै चट्
काठमाण्डौ,मंसिर १०- जाडो याम छ । हामी प्राय दिनभर जुत्ता-मोजा लगाएर बस्छौँ । यसरी बस्दा कतिपय त मोजा गन्हाउने समस्याले हैरान छन् । शरीरको दुर्गन्ध त परफ्यूम छर्किएर भगाउन सकिन्छ, तर खुट्टा र मोजा गन्हाउने समस्याको प्रभावकारी औषधि बजारमा उपलब्ध छैन । यसका लागि घरेलु उपाय अपनाउने हो भने नै निकै प्रभावकारी हुन्छ । कतिपयलाई […]